अघिल्लो वर्ष चैतमा लकडाउन घोषणा भएपछि अन्य क्षेत्रझैं फिल्म क्षेत्रका पनि सम्पूर्ण काम ठप्प भए। अरु कलाकारझैं अभिनेता पल शाह पनि घरमै थन्किएर बसेका थिए।
सम्भावित सत्ता समीकरणलगायत आवश्यक जुनसुकै निर्णय लिन सक्ने अधिकार अध्यक्षलाई प्रत्योजन गर्दै जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरूले निर्णयमा हस्ताक्षर गरेका छन्।
नेपालमा प्रतिनिधि कार्यालय रहेको आईसीआईसीआई बैंक कारबाहीमा परेको छ। भारतको केन्द्रीय बैक रिजर्भ बैंक अफ इन्डियाले बैंकले दिएको नीतिनिर्देशनहरुको पालना नगरेको भन्दै कारबाही गरेको हो।