आइतबार, असोज ११, २०८३

आईसीआईसीआई बैंकलाई ४ करोड ८० लाख जरिवाना 

नेपालमा प्रतिनिधि कार्यालय रहेको आईसीआईसीआई बैंक कारबाहीमा परेको छ। भारतको केन्द्रीय बैक रिजर्भ बैंक अफ इन्डियाले बैंकले दिएको नीतिनिर्देशनहरुको पालना नगरेको भन्दै कारबाही गरेको हो। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– नेपालमा प्रतिनिधि कार्यालय रहेको आईसीआईसीआई बैंक कारबाहीमा परेको छ। भारतको केन्द्रीय बैक रिजर्भ बैंक अफ इन्डियाले बैंकले दिएको नीतिनिर्देशनहरुको पालना नगरेको भन्दै कारबाही गरेको हो। 

रिजर्भ बैंक अफ इन्डियाले नेपाली ४ करोड ८० लाख अर्थात् भारु तीन करोड रुपैयाँबराबरको जरिवाना गरेको छ। उसले सेयरसँग सम्बन्धित कमजोरी दोहोर्याइरहेको कारण आरवीआइले उसलाई जरिवाना गरेको हो। 

आइरविआइका अनुसार आईसीआईसीआई बैंकले सन् २०१५ जुलाइ १ मा जारी गरेको एकीकृत निर्देशनको अनुपालना गरेको थिएन। 
 

प्रकाशित: May 04, 2021| 07:13 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्