सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सबै जनतालाई खोप दिलाउन सरकारलाई बाध्य बनाउँछौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणमा सरकार उदासिन भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

प्रधानमन्त्रीविरुद्ध मुद्दाको पेशी प्रधानन्यायाधीशले राखे आफ्नै बेन्चमा

शपथ र गैर सांसदलाई मन्त्री बनाएको कार्य बदरको माग राख्दै प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध दायर रिटहरूको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा तोकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

गाजा क्षेत्रमा युद्धविराम गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

ज्वालामुखीको १ हजार डिग्री तापक्रममा पिज्जा पकाएपछि...

ग्वाटेमालाका एक जना युवकले १ हजार डिग्री सेल्सियसको तापक्रममा पिज्जा पकाएका छन्। त्यो पनि ज्वालामुखीको तापमा।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

जेठ र असारमा चार लाखभन्दा बढी अक्सिजन सिलिन्डर खपत हुने

अक्सिजनको व्यवस्थापन सहज गर्न सरकारले ‘अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८’ जारी गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

सात दिन अक्सिजन पुग्ने गरी मौज्दात राख्न अस्पताललाई निर्देशन

 कोभिड अस्पतालहरूले कम्तीमा सात दिनलाई पुग्ने गरी अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

जेठभन्दा असारमा संक्रमित बढी हुने सरकारको अनुमान

सरकारले जेठ महिनामा एक लाख भन्दा धेरै कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

बारामा धारिलाे हतियार प्रयाेग गरी दुई बालकको हत्या

कलैया उपमहानगरपालिका–७ रम्पुरटोलमा दुई बालकको हत्या भएको छ। हत्या गरिएका दुवै बालक अब्दुल गफर अन्सारीका ९ वर्षीय छोरा अरमान अन्सारी र ७ वर्षीय रहमान अन्सारी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

एन्थोनी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने सम्भावना

सायदी अरेबियामा निर्धारित विश्वका स्टार बक्सर एन्थोकी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने स्थितिमा पुगेको बीबीसीले जानाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

आठ करोड डोज भ्याक्सिन विदेश पठाउँदै अमेरिका

अमेरिकाले आठ करोड डोज भ्याक्सिन विभिन्न देशमा पठाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

महेन्द्र कतिला : जो सर्प र समाजको सम्बन्ध स्थापित गर्न चाहन्थे

कोरोना संक्रमणका कारण सर्प संरक्षणकर्मी महेन्द्र कतिलाले सोमबार ज्यान गुमाए। उनको निधनबाट नेपालको संरक्षण अभियानमा अपूरणीय क्षति पुगेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

पोखरा विश्वविद्यालयमा ३ जना डिन र परीक्षा नियन्त्रक नियुक्त

पोखरा विश्वविद्यालयले तीन जना डिन र एक जना परीक्षा नियन्त्रक नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

बुटवलमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ६ घण्टाको अन्तरमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

सुरक्षाको माग गर्दै मणिपालका कर्मचारी आन्दोलनमा

कोभिड विरामीको उपचार गर्दा सुरक्षाको माग गर्दै मणिपाल अस्पताल पोखराका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

दैलेखमा कोरोना संक्रमणबाट एउटै वडाका ९ जनाको मृत्यु

दुल्लु नगरपालिका-१२, गौरीमा कोरोना संक्रमणबाट एउटै समुदायका ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

बादलको जितका लागि निर्णायक माधव–झलनाथ पक्ष भन्छ- देवकोटालाई धोका हुँदैन

नेपाल पक्षलाई यतिखेर नैतिक संकट देखिएको छ। ‘उम्मेदवारी दर्ता गर्ने बेला र अहिलेको परिस्थिति केही फरक भएको छ,’ नेता नेपाल निकट स्रोत भन्छ, ‘के गर्ने भन्ने समस्या देखियाे।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

अब शव व्यवस्थापनको सामग्री कर्णाली प्रदेश अस्पताल आफैंले किन्ने

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड-१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा चाहिने सामग्री आफैंले किन्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

मेक्सिकोकी सफ्टवेयर इन्जिनियर एन्ड्र्यु मेजाले पहिरिइन् मिस युनिभर्सको ताज

मेक्सिकोकी सुन्दरी एन्ड्र्यु मेजाले मिस युनिभर्सको उपाधि जितेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

निषेध आदेश उल्लंघन गर्ने २१६० सवारी कारबाहीमा

निषेध आदेश उल्लंघन गर्ने २१६० सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

कोरोना संक्रमित सप्तकोशीकी उपमेयरको मृत्यु

सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८