शुक्रबार, फागुन १५, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • मेक्सिकोकी सफ्टवेयर इन्जिनियर एन्ड्र्यु मेजाले पहिरिइन् मिस युनिभर्सको ताज

मेक्सिकोकी सफ्टवेयर इन्जिनियर एन्ड्र्यु मेजाले पहिरिइन् मिस युनिभर्सको ताज

मेक्सिकोकी सुन्दरी एन्ड्र्यु मेजाले मिस युनिभर्सको उपाधि जितेकी छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - मेक्सिकोकी सुन्दरी एन्ड्र्यु मेजाले मिस युनिभर्सको उपाधि जितेकी छन्।

National life

आइतबार राति भएको अन्तिम प्रतिस्पर्धामा मेजाले मिस ब्राजिललाई पछि पार्दै मिस युनिभर्सको ताज कब्जा गरेकी हुन्। मेजा पेसाले सफ्टवेयर इन्जिनियर हुन्। 

यसअघिकी मिस युनिभर्स जोजिविनी तुन्जीले मेजालाई ताज पहिराइदिएकी थिइन्। काला जातिबाट मिस युनिभर्सको उपाधि जित्ने तुन्जी पहिलो हुन्। 

गत वर्ष कोरोना महामारीका कारण प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। यस वर्षको प्रतियोगिता ६९औँ संस्करण हो। -एपी

Laxmi sunrise bank

प्रकाशित: May 18, 2021| 03:25 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्