बुधबार, भदौ १०, २०८३

निषेध आदेश उल्लंघन गर्ने २१६० सवारी कारबाहीमा

निषेध आदेश उल्लंघन गर्ने २१६० सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरीले कारबाही गरेको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - निषेध आदेश उल्लंघन गर्ने २ हजार १६० सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यकामा सोमबार निषेध आदेश उल्लंघन गर्ने २१६० सवारी ट्राफिक कारबाहीमा परेका हुन्।

महाशाखाका अनुसार ६६८ चार पाङ्ग्रे र १ हजार ४९२ दुई पाङ्ग्रे गरी २१६० सवारी कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले अत्यावश्यक काम बाहेक घरबाहिर नसिस्किन आग्रह गरेको छ। काम बिना बाहिर निस्किएको पाइए कारबाही गर्ने उसले जनाएको छ।

प्रकाशित: May 18, 2021| 03:18 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।