मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश २ को बजेट अधिवेशन आह्वान 

प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

प्रहरी नै मदिरा चाेर!

सिरहामा असईसहित तीनजना प्रहरीले निषेध आदेशका बेला बन्द भएको पसलबाट मदिरा चोरी गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

कोपा अमेरिका अर्जेन्टिनामा नहुने

अर्जेन्टिनाका स्वास्थ्य मन्त्री कार्ला भिजोट्टीले कोपा अमेरिका आयोजनाको विषय अझैसम्म अन्योल रहेको बताएको केही घन्टा नवित्दै अर्जेन्टिनामा प्रतियोगिता नुहुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

डा. जागेश्वर गौतमविरुद्ध मुद्दा हाल्दै न्याम्सका पदाधिकारी

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रा. डा. जागेश्वर गौतमविरुद्ध न्याम्सका पदाधिकारीले मुद्दा दर्ता गर्ने जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

जसपा महन्थ-राजेन्द्र पक्षलाई सरकारमा सहभागी गराउन बालुवाटारमा छलफल जारी

नेकपा एमाले र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरूबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

सुर्तीजन्य पदार्थ सेवन : प्रतिघण्टा तीन जनाले गुमाउँछन् ज्यान

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण बर्सेनि २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वभरमा नै ८० लाखको मृत्यु हुने विश्वस्वास्थ्य संगठनको तथ्यांक छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

सुनसान उपत्यका, प्रशासन भन्छ- अझै केही दिन धैर्य गरौं [तस्बिरहरु]

‘तीव्र रुपमा फैलिने आंकलन गरिएको काठमाडौं उपत्यकाको कोरोना संक्रमणलाई निषेध आदेशले धेरै हदसम्म रोकेको छ। यसको पूर्ण पालना गरेर अझै केही दिन धैर्य गरौं।’ 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

यसरी हुँदैछ दाङमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान जारी छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

कांग्रेसले बजेटका विषयमा आज धारणा सार्वजनिक गर्ने, डाक्यो पत्रकारलाई

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

उद्योग वाणिज्य महासंघले भन्यो- बजेट राम्रो तर कार्यान्वयन चुनौतीपूर्ण 

नेपाल उद्योग वाणिज्य महासंघले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को संघीय बजेट सकारात्मक भएको प्रतिक्रिया दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

जावलाखेल भलिबल टिमका म्यानेजर श्रेष्ठ लागुऔषधसहित पक्राउ

ललितपुरको जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठ लागुऔषधसहित पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

सहमतिमै अलग हुन बाबुराम भट्टराईको प्रस्ताव

‘मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

तिब्बतद्वारा ८ सय अक्सिजन सिलिन्डर र २ सय आइसियू बेड हस्तान्तरण

'तिब्बतले प्रदान गरेका अक्सिजन भरिएका ८ सय सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ५ भेन्टिलेटर, २ सय आइसियू बेड र १५ हजार एन्टिजेन टेस्ट किट तातोपानी नाकामा हस्तान्तरण गरिएको छ,' यान्छीले...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान सुरु, भोट हाल्न पीसीआर रिपोर्ट अनिवार्य

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

असफलताबाट निखारिएका प्रशिक्षक टुचेल

बोरुसिया डर्टमन्डबाट जर्मन कप जितेपछि होस् वा पीएसजीबाट फ्रेन्च कप जितेपछि उनले क्लबबाट सरप्राइज पाएका छन्। ती सरप्राइज थिए क्लबबाट बर्खास्त गरिएको सूचना।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

डा. साब! तपाईंले यहाँ आईसीयूमा सार्न नपर्ने गरी ऊ अस्ताई

स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान्? मैले त्यसबेला यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्ने कति-कति थान आत्मग्लानि सँगालिनेछन् होला महामारी सकिँदासम्म? अन्य गर्न नजानेर प्रश्नमै अन्त...
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

८ लाख डोज खोप लिन नेपाली जहाज आज चीन जाने 

चीनले अनुदानमा दिन लागेको ८ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज राति बेइजिङ जाने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक सर्‍यो

नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

जेल सजाय पाएका मन्त्री थापालाई अदालतमा उपस्थित हुन आदेश

किर्ते जालसाजी मुद्दामा जेल सजाय पाएका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अमरबहादुर थापालाई सर्वोच्च आदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८