मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानमन्त्री कृषि परियोजना, कार्यकर्ता पोस्दैमा सकिन्छ बजेट

सुरुदेखि नै विवादमा आएको परियोजना हो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

तेस्रो लहरको सामना गर्न बुटवल उपमहानगरले थाल्यो तयारी

तेस्रो लहरमा बालबालिकालाई असर पर्न सक्ने भन्दै तयारीका लागि सरकारले पत्राचार गरेपछि बुटवल उपमहानगरले विशेषज्ञहरूसँग छलफल सुरु गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रधानन्यायाधीश राणा बिरामी परेपछि संवैधानिक इजलास स्थगित

आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

बिहेमा भीडभाड नगर भन्दा प्रहरीमाथि ढुंगामुढा, डीएसपीसहित सात घाइते

रौतहटमा निषेध आदेश कार्यान्वयन गराउन खटिएका सुरक्षाकर्मी र स्थानीयवासीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

मन्त्री निवास छोड्दै सोनलले भने- प्रदेशमै रहेर काम गर्छु

प्रदेश २ को भौतीक पूर्वाधार मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट विदा भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

फेन्च ओपनबाट बाहिरिए रोजर फेडेरर र सेरेना विलियम्स 

स्विस टेनिस स्टार रोजर फेडेरले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन्। घुँडाको चोटका कारण फेडेररले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

उपभोक्तालाई ठगी गरेको भेटिएपछि सिरहाको लक्ष्मीजी पेट्रोल पम्प सिल

सिरहाको लहान नगरपालिका-२३, गाढास्थित लक्ष्मीजी ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु हुने भएको छ। दिउँसो २ बजेदेखि बजेट अधिवेशन सुरु हुन लागेको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आंशिक शिक्षक आन्दोलित हुँदा पीएन क्याम्पसका १४ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प

देशकै ठूलो मानिएको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकको आन्दोलनका कारण यहाँ अध्ययन गर्ने १४ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन करिब एक महिनादेखि अवरुद्ध छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

बजेटमा स्टार्टअप व्यवसाय : कार्यान्वयन गर्न कार्यदल गठन

सरकारले स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

युरो कप सुरु हुन आठ दिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोरोना संक्रमण

स्पेनको राष्ट्रिय फुटबल टिमका कप्तान सर्जियो बस्क्वेटलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

अन्तर्राष्ट्रिय उडानमा हवाई इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

लुकाकूको गोलमा बेल्जियमको जित

फरवार्ड रोमेलु लुकाकूले पहिलो हाफमा गोल गरेपछि बेल्जियमले क्रोएसियामाथि जित निकालको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डको संघर्षपूर्ण जित

युरो कप २०२१ को तयारीमा रहेको इंग्ल्यान्डले आइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा साँघुरो जित निकालेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

पीडित राउटे युवती झनै असुरक्षित : आफ्नै समुदायभित्रैबाट दण्डको खतरा

राउटे समुदाय अर्थात जंगली युगको ज्यूदो इतिहास। जो आज पनि जंगलमा फिरेन्ते जीवनशैली विताउँदै आएको छ। उसको आफ्नै धर्म र संस्कार छ। नियम र कानून पनि आफ्नै छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

प्रदेश १ को आठौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

‘हामी त भोकै बस्‍न सकौंला, बच्चाहरू छट्पटाउँछन्’

निषेध आदेश हुन्थेन भने वीरगञ्ज महानगरपालिका–२ की जमुनीयादेवी थवई अहिले सिलौटो र लोहोरो बेचिरहेकी हुन्थिन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओली भक्तले ज्ञानेन्द्रकालका टीकेमन्त्रीको बेहाल सम्झौं : बाबुराम भट्टराई 

उनले ओली भक्तहरू प्रदेशमा समेत हातमा मन्त्री पदको बाला लिएर लोभी बटुवाको शिकार गर्न उद्यत रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८