शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालतर्फ संकेत गर्दै ओलीले भने- साथीहरू सके पार्टी सिध्याउने, नसके फिर्ता आउने तयारीमा छन्

'सके एमाले पार्टीलाई सिध्याउने नसके फिर्ता आउने तयारी गर्दैछन् साथीहरूले। अर्को पार्टी जिताउन लागेकाहरु एमाले होइनन्। सही पनि एमाले मै पनि एमाले भन्ने मात्रै एमाले हुन्,' उनले भने। 
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

एमाले बैठकमा महेश बस्नेतले राखे यस्तो ८ बुँदे प्रस्ताव

उनी केन्द्रीय कमिटी सदस्यका साथै युवा संगठनका ईन्चार्जसमेत हुन्। बस्नेत प्रधानमन्त्री एवं अध्यक्ष ओली निकट नेता मानिन्छन्।  
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

राम्रो कम्पनीमा नपठाएको भन्दै ऐजेन्टको हत्या गर्ने पक्राउ

वैदेशिक रोजगारीमा छोरालाई राम्रो कम्पनीमा नपठाएको भन्दै हत्या गर्ने व्यक्तिलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

पार्टीले अब कसैलाई पर्खेर बस्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालको समूहलाई संकेत गर्दै पार्टीले अब कसैलाई पर्खेर नबस्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

आज २३२८ मा कोरोना पुष्टि, ३०६६ संक्रमणमुक्त, १९ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

एकता कमजोर बनाउनेलाई जिम्मेवारी दिइन्न : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालले भन्दै आएको जेठ २ को शर्त स्वीकार्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

नेपाल पक्षको निष्कर्ष : ओलीको अल्टिमेटमको कुनै अर्थ छैन

सांसद रामकुमारी झाँक्रीले पछिल्लो घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिइन्। भेटमा नेता नेपालले अध्यक्ष केपी ओलीसित भएको टेलिफोन कुराकानीबारे सांसदहरुलाई जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

महाधिवेशन नगराएर कलंक बोक्दिनँ, म हार्ने स्थिति आए पनि गराइछाड्छु : सभापति देउवा

देउवाले भदौ १६ देखि तोकिएको महाधिवेशन तयारीमा जुट्न नेताहरूलाई निर्देशन दिए। 'मेरो हार जित ठूलो कुरा होइन। म बरू हार्छु, तर महाधिवेशन गराउँछु,´ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए,...
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

एमाले सदस्यता नवीकरण गर्न असारभरको समयसीमा

शनिबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले साउन ५ गतेभित्र पार्टीको सदस्यता अद्यावधिक भइसक्नुपर्ने भएकाले असार भरमा नवीकरणको काम सक्न प्रस्ताव गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

मोरङमा मुङ्ग्रोले हानेर श्रीमतीको हत्या  

मोरङको बेलबारीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। शनिबार राति निदाइरहेको समयमा बेलबारी नगरपालिका-७ बाहुनीका ५४ वर्षीय अम्विका घिमिरेले ४८ वर्षीया श्रीमती सीता घिमिरेको हत्या गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

ईश्वर पोखरेलको दाबी : जेठ ३ पूर्वकै अवस्थामा छौं

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिले एमाले २०७५ जेठ ३ पूर्वको अवस्थामा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

२०७९ वैशाख ३० भित्र महाधिवेशन सक्ने एमाले महासचिवको प्रस्ताव

शनिबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले यस्तो प्रस्ताव पेस गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। नेता नेपाल पक्षले अवैध कमिटीले बोलाएको भन्दै बहिस्कार गरेको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

एमालेका दोस्रो तहका नेताको वार्ता निष्कर्षविहीन

नेकपा एमालेका दोस्रो तहका नेताहरूको समिट होटेलमा भएको वार्ता निष्कर्षविहीन भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

ओली र नेपालबीच फोन संवाद

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच टेलिफोन सवाद भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

डा. जागेश्वरद्वारा 'सेटिङ'मा आफ्नै पार्टनरलाई १३ करोडको ठेक्का, वीरमा चिन्तै-चिन्ता  

नेपाल समयलाई प्राप्त कागजातहरूको अध्ययनबाट ठेक्का प्रक्रियामा नियोजित चलखेल भएको र यस कार्यमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमको संलग्नता देखिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

जापानमा भीषण वर्षापछि गएको पहिरोमा परी २० बेपत्ता

जापानमा शनिबार भीषणा वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

नेपाल सुपर लिगका सर्वाधिक गोलकर्ता मेसुके न्युरोड टिममा अनुबन्ध

न्युरोड टिम (एनआरटी) ले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ। आज शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै एनआरटीले विदेशी खेलाडी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

ओलीलाई पत्र लेख्दै दुर्गा प्रसाईंले भने- डा श्रीकृष्ण गिरीले कमिसनखोरसँग मिलेर मेडिकल शिक्षा ध्वस्त पारिरहेका छन्

'चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले विद्यार्थीहरू बाहिर पठाउने कमिसनखोर दलालहरूसँगको साँठगाँठ तथा मिलेमतोमा नेपालको मेडिकल शिक्षा तथा विश्वविद्यालय ध्वस्त र तहसनहस पारिरहनु भएको छ,' प्रधानमन्त्री ओलीलाई प्रसाईंले लेखेको पत्रमा...
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८

केन्द्रीय कमिटी बैठकअघि एमालेका दोस्रो तहका नेताहरू छलफलमा 

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बस्नुअघि नेकपा एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार १९, २०७८