शुक्रबार, साउन ८, २०८३

जापानमा भीषण वर्षापछि गएको पहिरोमा परी २० बेपत्ता

जापानमा शनिबार भीषणा वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जना बेपत्ता भएका छन्।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

एजेन्सी- जापानमा शनिबार भीषणा वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जना बेपत्ता भएका छन्। जापानको अतामी सहरमा गएको पहिरोमा घरहरु भत्किँदा त्यहाँ बसेका मानिसहरु बेपत्ता भएका हुन्।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा पहाडी क्षेत्रबाट ठूलो मात्रामा आएको लेदोले क्षणभरमै घरहरु भत्काएको देख्नि सकिन्छ। क्योदो समाचार एजेन्सीका अनुसार घटनामा २ जनाको शव फेला परेको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार निकै डरलाग्दो आवाजमा आएको पहिरोले आसपासका घरहरु ध्वस्त पारेको हो।

प्रकाशित: Jul 03, 2021| 09:40 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।