शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज २३२८ मा कोरोना पुष्टि, ३०६६ संक्रमणमुक्त, १९ को मृत्यु

आज २३२८ मा कोरोना पुष्टि, ३०६६ संक्रमणमुक्त, १९ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८३७ जनाको पीसीआर र ४ हजार २९६ जनाको एन्टिजेन गरी कुल १० हजार १३३ जनाको कोरोना परीक्षण गरिएको छ।

यो अवधिमा ३ हजार ६६ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १९ संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jul 03, 2021| 11:47 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।