शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनसान छ पर्यटन हब पोखरा, व्यवसायी भन्छन्- नो भ्याक्सिन नो टुरिज्म

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको पर्यटन उद्योग महामारीले थला परेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

गौहत्या गर्ने तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

देशभर मनसुन सक्रिय, यी स्थानमा छ भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

गण्डकी: पालिकाको विपद् कोषमा प्रदेश सरकारले पाँच लाख दिने

गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई पाँच लाखका दरले रकम पठाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

लुम्बिनी प्रदेश सरकारद्वारा चार पत्रकार पुरस्कृत

लुम्बिनी सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार कोरोनाका कारण मृत्यु भएका रुपन्देहीका पत्रकार स्वर्गिय हिक्मत चौधरीसहित चार पत्रकार पुरस्कृत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

इंग्ल्यान्ड फुटबल संघमाथि यूईएफएको कारबाही

युरोपेली फुटबल महासंघ (यूईएफए) ले लेजर लाइटको गलत प्रयोग गरेको आराेपमा इंग्ल्यान्डको फुटबल संघलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

'फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति'

बिहीबार अपराह्न भएको प्रदर्शनका सहभागीहरुले प्रतिष्ठान तथा विश्वविद्यालयलाई भकुण्डो नबनाऊ, फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति आदि लेखिएका प्लेकार्ड बोकेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

जेनीको आत्महत्याको कारण मानसिक रोग, सुसाइड नोटमा लेखिएको छ, ‘मेरो मृत्युमा कसैको दोष छैन’

पत्रमा आत्महत्या गर्नुको कारण लामो समयदेखि बिरामी रहेको, मानसिक अवस्था ठिक नभएको र जति औषधिले पनि केही काम नगरेको उल्लेख छ। डेढ पृष्ठजतिको सो नोट उनी आफैंले लेखेकी हुन् या...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

ललिता निवासको जग्गा सरकारका नाममा नल्याउन सर्वोच्चको आदेश 

सर्वोच्च अदालतले ललिता निवासको जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया कार्यान्वयन नगर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

आफ्नै अपार्टमेन्टमा भेटियो नायिका जेनी कुँवरको शव

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। काठमाडौं थापागाउँस्थित उनी बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति उनको शव भेटिएको प्रहरीले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

अन्ततः सहकुल थापा चोर बाटोबाट एआईजी

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा  एआईजीको दरबन्दी थपिएको हो। एआईजीको दरबन्दी थपेर हतारमा बढुवा गरिनुले सहकुल थापालाई आगामी प्रहरी संगठनको नेतृत्वमा ल्याउन चलखेल भएको नेपाल प्रहरीका उच्च अधिकारी बताउँछन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

बेलायतमा यौन महोत्सवको रौनक [तस्बिरहरु]

महामारीकै बीच बेलायतको लिङ्कनसायरमा भने चार दिन लामो यौन महोत्सव सम्पन्न भएको छ। कोरोना महामारीका कारण महोत्वस हुने कि नहुने भन्ने दुविधाका बीच अन्तिम समयमा आएर महोत्सव हुने तय भएको...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सञ्चार विधेयकविरुद्ध शान्ति समाजको विरोध प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार माध्यमसम्बन्धी विधेयकविरुद्ध बुटवलमा धर्नासहित प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सुवास नेम्वाङ भन्छन्- एमाले कार्यदलले टुंग्याएका विषय नभन्ने सल्लाह छ!

कार्यदलबीच छलफल निरन्तर रहेको तर निष्कर्षमा भने नपुगेको उनले बताए। १० दिनयता कार्यदलमा कुनै प्रगति भएको छैन भन्ने कुरा छ नि भन्ने प्रश्नमा नेता नेम्वाङल भने, 'तपाईंहरूलाई निष्कर्ष नसुनाउँदासम्म स्थिति...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

सुर्खेतमा कोरोनाको तेस्रो भेरियन्ट प्रतिकार्य योजना : दुईवटा अक्सिजन प्लान्ट स्थापनाको प्रस्ताव

कोरोनाको तेस्रो भेरियन्टलाई लक्षित गर्दै सुर्खेतमा पूर्वतयारी थालिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाईमा जनस्वास्थ्य सेवा कार्यालयले सुर्खेतले तेस्रो भेरियन्टलाई सामना गर्नसक्ने गरी प्रतिकार्य योजना तयार पारेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

एमाले कार्यदलमा १० दिनयता ठोस प्रगति भएको छैन : घनश्याम भुसाल

बिहीबार बस्ने भनिएको एमाले कार्यदलको बैठकमा ओली पक्षका विष्णु पौडेल नआएपछि बैठक नबसेको जानकारी दिएर बाहिरिने क्रममा नेता भुसालले यस्तो जानकारी दिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

आफूविरुद्धको मुद्दालाई प्रधानमन्त्री ओलीले भने- चर्चा र परिचर्चाका लागि फूलबुट्टे निवेदन! [पूर्णपाठ]

'निवेदक (रिट दायरकर्ता)का दाबी द्विविधायुक्त र बहुअर्थी देखिन्छ,' सर्वोच्चलाई पठाएको ओलीको जवाफमा लेखिएको छ, 'न्यायिक विषयभन्दा राजनीतिक विषय उठान गरी फूलबुट्टा भरी बारम्बार चर्चा र परिचर्चाका लागि निवेदन (मन्त्रिपरिषद् विस्तार...
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

नेपाल पक्षका कार्यदल सदस्य पन्त भन्छन्- आज सहमतिको मस्यौदा फाइनल हुन्छ

नेपाल पक्षका कार्यदल सदस्य पन्त भन्छन्- आज सहमतिको मस्यौदा फाइनल हुन्छ
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

पहिरोमा बेपत्ता पाल्पाका बालकको शव भेटियो 

लगातारको बर्षापछि गएको पहिरोमा परी बेपत्ता भएका पाल्पाका बालकको शव भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८