शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले कार्यदलमा १० दिनयता ठोस प्रगति भएको छैन : घनश्याम भुसाल

एमाले कार्यदलमा १० दिनयता ठोस प्रगति भएको छैन : घनश्याम भुसाल

बिहीबार बस्ने भनिएको एमाले कार्यदलको बैठकमा ओली पक्षका विष्णु पौडेल नआएपछि बैठक नबसेको जानकारी दिएर बाहिरिने क्रममा नेता भुसालले यस्तो जानकारी दिएका हुन्। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद समाधान कार्यदलले विगत १० यता कुनै प्रगति गर्न नसकेको नेता घनश्याम भुसालले बताएका छन्। 

बिहीबार बस्ने भनिएको एमाले कार्यदलको बैठकमा ओली पक्षका विष्णु पौडेल नआएपछि बैठक नबसेको जानकारी दिएर बाहिरिने क्रममा नेता भुसालले यस्तो जानकारी दिएका हुन्। 

'पछिल्लो १० दिनयता कुनै ठोस प्रगति भएको छैन,' पत्रकारहरूलाई छोटो जानकारी दिँदै उनले भने। 

पौडेल नआएपछि कार्यदलको अर्को बैठक शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ। 

प्रकाशित: Jul 08, 2021| 14:41 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।