शुक्रबार, भदौ ५, २०८३

आफ्नै अपार्टमेन्टमा भेटियो नायिका जेनी कुँवरको शव

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। काठमाडौं थापागाउँस्थित उनी बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति उनको शव भेटिएको प्रहरीले जनाएको छ। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं–  नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। काठमाडौं थापागाउँस्थित उनी बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति उनको शव भेटिएको प्रहरीले जनाएको छ। 

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनको शव उक्त अपार्टमेन्टमा भेटिएको जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा कुँवरले आत्महत्या गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सिंहले बताए। 

कुँवरले जिन्दगानी, मैदान, जीननदाता, कानुन, अभिमन्यु, बिन्तीपत्र, मलाई माफ गरिदेऊलगायतका फिल्ममा अभिनय गरेकी छन्। 

प्रकाशित: Jul 08, 2021| 15:55 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।