शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • 'फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति'

'फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति'

बिहीबार अपराह्न भएको प्रदर्शनका सहभागीहरुले प्रतिष्ठान तथा विश्वविद्यालयलाई भकुण्डो नबनाऊ, फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति आदि लेखिएका प्लेकार्ड बोकेका थिए।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य विश्वविद्यालयमा नातावाद र कृपावादका आधारमा नियुक्तिहरु भएको भन्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ।

National life

बिहीबार अपराह्न भएको प्रदर्शनका सहभागीहरुले प्रतिष्ठान तथा विश्वविद्यालयलाई भकुण्डो नबनाऊ, फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति आदि लेखिएका प्लेकार्ड बोकेका थिए। 

Shivam cement

प्रकाशित: Jul 08, 2021| 17:15 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।