शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१८ सय ३१ संक्रमित थपिँदा १५ सय ३३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

फुटबल खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्रीले भने– अर्को पुरस्कार लिने तयारीमा लाग्नुस्

थ्री नेसन्स कपमा जित निकालेको नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधामन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

पाँच विद्यार्थी संगठनले गरे थप आन्दोलन घोषणा

विपक्षी दलका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

माओवादी केन्द्र वैधानिक नै छ : आयोग 

नेकपा (माओवादी केन्द्र) विघटन गर्नुपर्ने माग गर्दै दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

७३.३३ अंक बढेर २९ सय बिन्दु नजिक पुग्यो नेप्से, ८ अर्बभन्दा बढीको कारोबार

आइतबार सबैभन्दा बढी गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले नाफा कमाएका छन्। यी तीनै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

कर्णाली प्रदेशसभामा एमालेको निरन्तर अवरोध, तीन सातामा पनि सुरु हुन सकेन बजेट छलफल

कर्णाली प्रदेश सरकारले संसदमा बजेट प्रस्तुत गरेको आज आइतबार २७ दिन पुग्यो।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

एमाले स्थायी कमिटी बैठक ४ बजे, नेपाल पक्ष सहभागी नहुने संकेत

नेकपा एमालेको स्थायी कमिटी बस्ने भएको छ। पार्टीको आन्तरिक असन्तुष्टि समाधानका लागि सिंहदरबारमा कार्यदलको बैठक जारी रहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

छोरी जन्मिए बैंक खातामा गाउँपालिकाकाे १५ हजार

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाउ, छोरी पढाउने’ नारालाई अघि सारेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

गण्डकीमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट

कोरोना भाईरसको नयाँ भेरियन्ट गण्डकी प्रदेशमा पनि पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था गरौं : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

बेल्जियममा एकै महिलामा दुई भेरियन्ट पुष्टि

बेल्जियममा एक महिलामा कोरोना भाइरसका दुई भेरियन्ट रहेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

इंग्ल्यान्डको जितका लागि बेलायती महारानीले प्रशिक्षक साउथगेटीलाई पठाइन शुभकामना

युरोकप फाइनलमा आज राति लन्डनको वेम्बली रंगशालमा इंग्ल्यान्डले इटालीको सामना गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

महानगरको सहयोगमा छाउनीमा हेमोडाइलायसिस सेवा

वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलायसिस सेवा सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

शुल्क तिर्न अटेर गर्ने स्मार्ट टेलिकमप्रति सरकार उदार, पाँच अर्ब पुग्यो बक्यौता

यसअघि स्मार्ट टेलिकमलाई सरकारले किस्ता–किस्तामा बक्यौता तिर्नसक्ने सुविधा दिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

चट्याङ लागेर भीमदत्त नगरपालिका-९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

वायु सेवा निगम निजी क्षेत्रलाई जिम्मा लगाउने प्रपञ्च सह्य छैन : डा. भट्टराई

उड्डयन व्यवसाय सम्बन्धमा अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्य नियुक्त गरी तिनीहरुबाट अनेकौं क्रियाकलाप गराएर संस्थानलाई धराशयी तुल्याएइएको आरोप उनको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

दुई सन्तान नीति लागू गर्दै उत्तर प्रदेश

भारतको उत्तर प्रदेश सरकारले जनससंख्या नियन्त्रणका लागि दुई सन्तान नीति लागू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनसंख्या नियन्त्रणका लागि दुई सन्तान नीति ल्याउन लागिएकोे बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

सुदूरपश्चिमका दुई जिल्लामा चेतावनी तहभन्दा बढी वर्षा

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा भारी वर्षा भएको छ। प्रदेशको डडेल्धुरा र डोटीमा भारी वर्षा भएको बाढी मापन महाशाखाले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

चीनबाट आएको भेरोसेल केही दिनमै लगाउन थालिने, जे एन्ड जे सोमबार आइपुग्ने

पछिल्लो पटक चीनबाट खरिद गरी ल्याएको कोभिडविरुद्धको खोप भेरोसेल असारभित्रै लगाउन सुरु गर्ने गरी तयारी सरकारले गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८

गण्डकी प्रदेशसभा एमालेद्वारा अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। सभामुख नेत्रनाथ अधिकारीले दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २७, २०७८