'सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद। मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई,' उनले लेखेका छन्। यस्तै उनले संविधान रक्षा गर्ने आफूहरूको अभियान सफल भएको समेत प्रतिक्रिया दिएका छन्। 'संविधान र संसदलाई...
वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको फैसला अनुसार अब शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश...
नेकपा एमालेका कुनै पनि निर्णय र ती निर्णयको भविष्य हेर्नका लागि एमालेको तीन दशकयताको विगत तथा वैचारिक धरातल अनि राजनीतिक नैतिकता पनि हेर्नुपर्ने हुन्छ। यी सबै कोणमध्ये कुनै पनि कोणबाट...
उनले एमाले एकता जोगाउन सबै नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वनसमेत गरेका छन्। यस्तै आइतबार राती भएको केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षले पार्टी...
'सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन...
नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको टिप्पणी गरेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरी सात दिनभित्र अधिवेशन बोलाउन परमादेश जारी गरेसँगै माओवादी नेता शर्माको उक्त टिप्पणी आएको हो। ट्विट गर्दै नेता शर्माले लेखेका छन्, 'प्रतिगमन अन्त्य भयो।'