देउवाले शपथ लिन अस्वीकार गरेपछि नियुक्ति सच्याउँदै राष्ट्रपतिसंविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले शपथ लिन अस्वीकार गरेका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीमार्फत् राष्ट्रपतिको कार्यालयमा नियुक्तिमा...
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ललितरपुर महालक्ष्मी नगरपालिका-४ घर भएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने काठमाडौं-१९ ढोकाटोल घर भएका ६३ वर्षीय महेन्द्र प्रसाद मिश्र छन्।
प्रधानमन्त्री बन्ने निश्चित भएपछि शेरबहादुर देउवाले जसपासँग मन्त्रीको नाम माग गरेका थिए। उसले बैठक बसी निर्णय गरेर मन्त्रीको नाम पठाउने भनेको थियो। तर दल आधिकारिकताका कारण तत्कालका लागि रोकिएको छ।...
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहार आरोप लगाएको एक वर्षपछि अभिनेता भुवन केसी पुनः विवादमा तानिएका छन्। सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाद द फ्लप’मा कोरियोग्राफर शंकर विसीले भुवनबारे सुनाएको एक प्रसंगले उनी...
'सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरु गर्न स्पष्ट भनेको छ। राष्ट्रपतिले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख छैन,' उनले भने, 'त्यसैले यो नियुक्ति गैरसंवैधानिक...
तीन महिना अघिसम्म सर्लाही हजरियाका कर्णराज गिरीको परिचय थियो, ट्याक्सी चालक। फाट्टफुट्ट गीत त गाउँथे, तर कसैको नजरमा पर्न सकेका थिएनन्। दिउँसो संगीत सिक्नु, रात परेपछि ट्याक्सी चलाउनु, यही नै...
देउवा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने टुंग्याउन बाँकी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट स्रोतले बताएको छ। तत्काल सानो आकारको मन्त्रिपरिषद् बनाइने भएकाले भुसाललाई मात्र सरकारमा पठाउन लागिएको स्रोतको भनाइ...
राष्ट्रपतिको कार्यालयले आधिकारिक रूपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुन धारामा टेकेर गरिएको भन्ने चाहिँ खुलाइएको छैन।