शुक्रबार, भदौ ५, २०८३

देउवा सरकारमा माओवादीबाट मन्त्री बन्दै पम्फा भुसाल

देउवा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने टुंग्याउन बाँकी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट स्रोतले बताएको छ। तत्काल सानो आकारको मन्त्रिपरिषद् बनाइने भएकाले भुसाललाई मात्र सरकारमा पठाउन लागिएको स्रोतको भनाइ छ। 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट पम्फा भुसाल मन्त्री बन्ने भएकी छन्। प्रधानमन्त्री देउवासहित मंगलबारै सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेका देउवाले आजै भुसाललाईसमेत मन्त्रीका रूपमा सपथ ग्रहण गराउने तयारी गरेका हुन्। 

देउवा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने टुंग्याउन बाँकी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट स्रोतले बताएको छ। तत्काल सानो आकारको मन्त्रिपरिषद् बनाइने भएकाले भुसाललाई मात्र सरकारमा पठाउन लागिएको स्रोतको भनाइ छ। 

देउवा सरकारमा मन्त्रीका रूपमा पठाउने नामका विषयमा प्रचण्ड निवास छलफल चलिरहेको छ।
 

प्रकाशित: Jul 13, 2021| 11:14 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।