आइतबार, साउन १७, २०८३

त्रिवि व्यवस्थापन संकाय स्नात्तकोत्तर तेस्रो सत्रको परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमविएस र एमपिए तेस्रो सत्रको परीक्षा तालिका सार्वजनिक भएको छ।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमविएस र एमपिए तेस्रो सत्रको परीक्षा तालिका सार्वजनिक भएको छ।

परीक्षा साउन १२ गतेदेखि दिउँसो १२ बजेबाट सुरु हुने त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले जनाएको हो। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा देशभर सञ्चालन हुने परीक्षामा ५५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

प्रकाशित: Jul 13, 2021| 12:37 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्