शुक्रबार, भदौ ५, २०८३

बालिका बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

धनगढी– पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ६१ वर्षीय वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । 

‘असार १८ गते घरमा कोही नभएको मौका छोपेर बालिकालाई मिठाई दिन्छु भन्दै आफ्नो कोठामा लगेर बलात्कार गरेको बुझिएको छ,’ प्रहरी नायव उपरीक्षक रुपक खड्काले भने, ‘बालिकालाई जबजस्ती करणी गरेको भन्दै आफन्तले उजुरी दिएपछि पक्राउ गरिएको हो । 

बालिकाका आफन्तले उजुरी दिएपछि जोशीलाई पक्राउ गरेर जबरजस्ती करणीको मुद्धा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको खड्काले बताए

प्रकाशित: Jul 13, 2021| 14:18 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।