असार १८ गते जिल्ल प्रशासन काठमाडौंमा पहिलोपटक दर्ता भएको एथलेटिक्स परिवार काठमाडौंले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। एथलेटिक्स परिवारले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै क्यालेन्डर सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८