बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन– संसद्‍मा काँध चढ्ने काम नगर्नुस्

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता केपी ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर विरोध गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सभामुखले एमाले विभाजन गर्न षड्यन्त्र गरे : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफैंले बनाएको कानुन मिचेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

त्रिवि मानविकी स्‍नातकोत्तर तहको प्रवेश परीक्षा भदौ ३० गते

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयले स्नातकोत्तर तहको प्रवेश परीक्षा भदौ ३० गते सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलित कर्मचारीलाई काममा फर्किन मन्त्रालयको आग्रह

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलन फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

संखुवासभा घटना, आवेगमा आएर चिर्पट प्रहार गरी ६ जनाको हत्या गरेको हुँ : लोकबहादुर कार्की

‘घटनाको दिन बिहानै तेजबहादुर कार्कीले धान गोड्नका लागि उठाएपछि एक्कासि आवेगमा आएर हत्या गरेको हुँ’, लोकबहादुर कार्कीको बयान उधृत गर्दै डीआईजी बीसीले भने।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सिर्जनशील १० किशोरी : एक महिना सिकेकै भरमा फिल्म बनाएर प्रदर्शन

फिल्ममेकिङको ‘फ’सँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउन गाह्रै पर्छ
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

प्रदेश २ : प्रदेशसभा बैठक अन्योलमा, संसदीय समितिहरु सभापतिविहीन

दलहरुबीच देखिएको आन्तरिक विवादका कारण प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

बंगलादेशविरुद्ध दोस्रो जित निकाल्ने दाउमा नेपाली महिला टिम

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पाँच आइतबार बजेबाट नेपाली महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारका विषयमा निर्णय लिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आज आइतबार पनि छलफलमा जुट्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

फुटबल यू–२३ को टिमको बन्द प्रशिक्षणमा ४८ खेलाडी

यू २३ को लागि नेपाली प्रशिक्षक बोलगोपाल महर्जनले ४८ खेलाडीलाई बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

नेपाल–चीन सीमा अध्ययन टोली लाप्चातर्फ हिँड्यो

हुम्लाको नाम्खा गाउपालिका ६ को लाप्चा क्षेत्रमा पर्नेनेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सीमा अध्ययन टोली विवादित क्षेत्र लाप्चातर्फ हिडेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

१८ वर्षे एम्माले ४४ वर्षपछि दिलाइन् ब्रिटेनलाई ग्राण्डस्लम उपाधि

१८ वर्षे ब्रिटिस किशोरी एम्मा राडुकानूले इंग्ल्यान्ड ४४ वर्षे प्रतिक्षालाई तोड्दै ग्राण्डस्लको उपाधि जितेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

पेरु क्रान्तिका नेता अभिमाइन गुजमानको निधन

पेरु क्रान्तिका नेता अभिमाइन गुजमान (गोन्जालो)को ८६ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

पश्चिम नेपालका थारु समुदाय अट्वारी मनाउँदै

मध्याह्नमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्नीको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूधलगायतका परिकार खाने गर्दछन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

बायर्नका प्रशिक्षक नागेल्समेन भन्छन् : यति ठुलो गोलअन्तरले जित्न चाहन्न थिएँ

त्यसैले आरबी लाइप्जिकले उनलाई दिएको परिचय पनि नागेस्मेनलाई निकै प्यारो लाग्छ। तर बायर्नका प्रशिक्षक हुन पाउने भएपछि उनले लाइप्जिक छोडे। तर शनिबार राति उनका लागि निकै कष्टकर रह्यो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

केयरगिभरका लागि इजरायल जान ७ हजारले मात्र भाषा परीक्षा दिन पाउने

केयरगिभरका रुपमा इजरायल जान आवदेन दिएका मध्ये २ हजार ६ सय ९६ जनाको आवदेन अस्वीकृत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

एकैजनाबाट भएको हो त ६ जनाको हत्या ? संखुवासभा घटनाबारे पत्रकार सम्मेलन गर्दै प्रहरी

संखुवासभाको मादी नगरपालिका–१ मा तेजबहादुर कार्की परिवारका ६ जना सदस्यको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तेजबहादुरकै भतिजा पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

एमालेले के गर्ला आज संसद्‌मा ? रणनीति बनाउन संसदीय दलको बैठक बस्दै

पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भएको विरोधमा संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आइतबार पार्टी संसदीय दलको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

लुकाकुको बच्चैदेखिको सपना पूरा भएको रात

एस्टल भिल्लाविरुद्धको खेलमा चेल्सीका स्ट्राइकर रोमेलु लुकाकूले दुई गोल गरे।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

नेकपा एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा पाण्डे

नेकपा एकीकृत समाजवादी पाल्पाको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन भएका छन् । पाण्डे एमालेका जिल्ला उपसचिव हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८