आइतबार, जेठ ३, २०८३

त्रिवि मानविकी स्‍नातकोत्तर तहको प्रवेश परीक्षा भदौ ३० गते

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयले स्नातकोत्तर तहको प्रवेश परीक्षा भदौ ३० गते सञ्चालन गर्ने भएको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

National life

काठमाडौं– त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयले स्नातकोत्तर तहको प्रवेश परीक्षा भदौ ३० गते सञ्चालन गर्ने भएको छ।

कार्यालयले २०२१ को सेमेस्टर प्रणालीमा अध्ययन गर्न चाहने मानविकी संकाय अन्तर्गतका विषयहरुका लागि आवेदन फारम भरेका विद्यार्थीलाई प्रवेश परीक्षा केन्द्र तोकेको हो।

दिउसो १ बजेदेखि हुने प्रवेश परीक्षाको प्रवेशपत्र विद्यार्थीले अनलाइनबाटै डाउनलोड गर्न सक्नेछन्।


प्रकाशित: Sep 12, 2021| 12:43 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्