लिगको पहिलो दिनकै खेलमा जर्मनी हेबिवेट बायर्न म्युनिख र स्पेनिस जायन्ट बार्सिलोना भिड्दैछन्। बार्सिलोना र बायर्नले मंगलबार राति पौने १ बजे बार्सिलोनाको क्याम्प नोउमा खेल्नेछन्। यी दुई क्लबले दुई सिजनअघिको...
निरन्तर भइरहेको व्यापारमा समेत चिनियाँ पक्षले कोटा निर्धारण गरेपछि आयातकर्ताले दुःख झेल्नु परेको आयातकर्ता समेत रहेका उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष राजकुमार बस्नेत बताउँछन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन्।
आन्तरिक राजश्व विभागले आयोजना गरेको दुईदिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले आफूले व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने काम नगर्ने दाबी गरेका हुन्।
दुर्घटनामा परी मृत्यु हुनेमा बारेकोट गाउँपालिका-२ की ४५ वर्षीया शान्ति रोकाया छन् भने अर्का एक युवाको भने पहिचान खुल्न नसकेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।