बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाको उच्च जोखिम भन्दै बेलायतको रातो सूचीमा नेपाल

कोरोना महामारीको तेस्रो लहर फैलिने भन्दै विज्ञहरुले चेतावनी दिइरहेको समयमा नेपाल बेलायतको रातो सूचीमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

तरलताको चरम अभावमा बैंक, एकैदिन सापटी लिए साढे ११ अर्ब रुपैयाँ

पछिल्लो समयमा बैंकिङ् क्षेत्रमा तरलता अभाव चर्किँदै गएको छ। यसको स्पष्ट प्रमाण हो, सोमाबार एकैदिन बैंक तथा वित्तिय संस्थाहरुले ६ पटक गरी ११ अर्ब ४४ करोड रुपैयाँ बराबरको स्थायी तरलता...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

अखाडा परिषद्‌का अध्यक्ष नरेन्द्र गिरी मृत भेटिए

अखाडा परिषद्‌का अध्यक्ष महन्त नरेन्द्र गिरी मृत भेटिएका छन्। उनी प्रयागराजस्थित आफ्नो निवासमा मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

एमसीसीको विरोध गर्नेलाई कारबाही नगर्न सर्वोच्चको आदेश, ओलीको मुद्दा 'हेर्दाहेर्दै'मा [२०७८-६-४]

पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुखमाथि हातपातको प्रयास भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

फ्रान्सद्वारा बेलायतसँगको रक्षा वार्ता रद्द

अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच यसअघि भएको रक्षा सम्झौताप्रति आपत्ति जनाउँदै फ्रान्सले राजदूत फिर्ता बोलाएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रालाई जमानत

मुम्बईको एक अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रालाई पोर्नोग्राफी मुद्दामा जमानत दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

संखुवासभा घटना: अनुसन्धान नसकिँदै प्रहरीलाई पुरस्कृत गर्न हतार

हत्या भएको पाँच दिनपछि प्रहरीले घटनामा संलग्‍न भएको आरोपमा छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गर्‍यो। सामूहिक हत्याको सफल अनुसन्धान गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार विसीसहित पाँच प्रहरीलाई...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

एमाले स्थायी कमिटीमा तीन प्रस्तावमाथि छलफल

सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका तीन प्रतिवेदनमाथि छलफल गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

को बन्ला उड्‌डयन प्राधिकरणको महानिर्देशक?

महानिर्देशकको दौडमा राष्ट्रिय गौरवअन्तर्गतका आयोजना प्रमुख प्रदीप अधिकारी, विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारी, प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री र उपमहानिर्देशक भोला गुरागाइँ ‘लबिङ’मा छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

'प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न सकिँदैन'

सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न नसक्ने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

मुस्लिम बाहुल्य जिल्लामा मुस्लिम गणक राख्‍न तथ्यांक विभागलाई आग्रह

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्‍न केन्द्रीय तथ्यांक विभागलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

अमेरिका पठाइदिने भन्दै रोहिंग्यालाई नेपाल ल्याउने ३ जना पक्राउ

अमेरिका पठाइदिने प्रलोभन देखाएर बंगलादेशको शरणार्थी क्याम्पमा रहेका रोहिंग्यालाई नेपाल ल्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

विद्युत् खपत बढाउन प्रसारण, वितरण लाइन र सबस्टेसन आयोजना निर्माणमा तीव्रता

नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको कामलाई तीव्रता दिएको छ। प्राधिकरणले विद्युत् खपत बढाउन योजनाबद्ध रुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

आगामी चलचित्रका लागि मार्शल आर्ट सिक्दै अभिनेत्री उर्वशी रौतेला

उर्वशी रौतेला बलिउडमा सबैभन्दा फिट अभिनेत्रीमा एक हुन्। यो समय उर्वशी एक्सन मुडमा छन्। उनले आगामी फिल्मको लागि मार्शल आर्ट सिकिरहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

थप सहयोग गर्न विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दशन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि थप सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।अर्थमन्त्री शर्माले विश्व बैंकमा प्रतिनिधिसँग सोमबार भएको भेटमा कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्न...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

दार्चुलामा भूकम्प

दार्चुलामा सोमबार चार दशमलव २ म्याग्‍निच्युडको भूकम्प गएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

कंगोमा सेनाका क्याप्टेनहरूबाट मरणासन्न हुने गरी कुटाइ खाएका एक सैनिकको बयान [भिडियो रिपोर्ट]

यो पटक हामी ती अमल्दार नमराज माझीको बयान प्रस्तुत गर्दैछौं, जसलाई कंगोमा त्यतिबेला राति साढे १० बजेको समयमा सैनिक अधिकृतहरू इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले पाइपको लठ्ठी प्रयोग...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

सर्वोच्चले भन्‍यो- एमसीसीका विषयमा अभिव्यक्ति दिनेलाई कारबाही नगर्नू

सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

ओलीको रिट हेर्दाहेर्दैमा, मंगलबार पनि बहस

१४ सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै केपी ओलीले दायर गरेको रिटमाथिको बहस सोमबार हेर्दाहेर्दैमा रोकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८