बिहीबार, भदौ ४, २०८३

दार्चुलामा भूकम्प

दार्चुलामा सोमबार चार दशमलव २ म्याग्‍निच्युडको भूकम्प गएको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं - दार्चुलामा सोमबार चार दशमलव २ म्याग्‍निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो ४:३० बजे भूकम्प गएको हो। 

विसं २०७२ मा गएको विनाशकारी भूकम्पपछि पराकम्पहरु जाने क्रम जारी रहेको छ। सोमबारको भूकम्प २०७२ को विनाशकारी भूकम्पको पराकम्प हो कि होइन भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागका निर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।

स्थानीय प्रशासनका अनुसार उक्त भूकम्पको धक्का बैतडी, डडेल्धुरा र डोटसम्म महसुस गरिएको छ। भूकम्पले गरेको क्षतिबारेको विवरण हालसम्म प्राप्त भएको छैन। 

प्रकाशित: Sep 20, 2021| 17:55 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।