बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२४ लाख ६२ हजारभन्दा बढीले मागे साहस ऊर्जाको प्राथमिक सेयर

आइतबार साँझ ५ बजेसम्म मागभन्दा ५.६२ गुणा धेरै रकम रहेको एनआईबीएलले जनाएको छ। साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अफगानिस्तान : तालिबानमाथि आईएस-के आक्रमणको सन्देश के हो?

तालिबानको उक्त घोषणापछि आईएस-केले तालिबानलाई आफ्नो दुश्‍मन बनाएको छ। अफगानिस्तानबाट अमेरिकी तथा विदेशी सेना फिर्ता भएसँगै अब आईएस-के आक्रमणको खतरा बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मंगलयान : ६ महिनाको अन्तरिक्ष मिसनले पूरा गर्‍यो ७ वर्ष

भारतको मंगलयान मिसनले मंगल ग्रहको परिक्रमाको सात वर्ष पूरा गरेको बताइएको छ। मिसन अन्तर्गत अन्तरिक्षमा पठाइएको मार्स ओर्बिटर अन्तरिक्षा यानले आफ्नो कक्षमा परिक्रमा गरेको सात वर्ष पूरा गरेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

'ट्रायल'मा सजिलोका लागि गरिएको निर्णय सर्वोच्चले रोक्‍यो : सरकार

सरकारले उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्छौं : शाहीद अफ्रिदी

पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

विधेयक संशोधन गर्न लुम्बिनीका मुख्यमन्त्री केसीको जोड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सञ्‍चारसम्बन्धी विधेयक संशोधन गरेर अघि बढ्दा कानुन चाँडो बन्‍ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अध्यादेश निष्क्रिय बनाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार, असन्तुष्ट नेता फकाउँदै ओली [२०७८-६-११]

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

जसपामा 'एक व्यक्ति, एक पद' को अवधारणाबारे छलफल

पार्टी संगठन सुदृढिकरण र जनजारण अभियानअन्तर्गत समीक्षाको क्रममा सो बैठकमा सहभागी जसपाका नेताहरूले एक व्यक्ति, एक पदको अवधारणा पार्टीमा लागु हुनुपर्नेमा जोड दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

एमालेको महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने, को-को हुँदैछन् सहभागी?

नेकपा एमालेको विधान महाधिवेशनमा पाँच हजार प्रतिनिधिले भाग लिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

जर्मन निर्वाचन : मर्केलको उत्तराधिकारीका लागि कोको भिड्दैछन्?

लामो समयसम्म सत्ता सञ्‍चालनको जिम्मेवारी पाएकी जर्मन चान्सलर एंगेला मर्केलपछि उनको उत्तराधिकारी को बन्‍ने भन्‍ने कुराको फैसला आइतबार मतदाताले गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

गुलाब आँधीका कारण मनसुन लम्बिन सक्ने

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भएसँगै आइतबारदेखि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

पर्यटन दिवस मनाउन ११ देशका कूटनीतिज्ञ पोखरामा

सोमबार पर्ने विश्व पर्यटन दिवस मनाउन नेपालस्थित ११ देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु पोखरा आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अर्थमन्त्री शर्मा र पूर्वमन्त्री पौडेलको 'वक्रदृष्टि'ले बन्दी बन्यो बैंकलाई ब्रोकर लाइसेन्स

वाणिज्य बैंकलाई ब्रोकर (धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा व्यापारी) लाइसेन्स अनिर्णयको बन्दी बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

१० बुँदेबारे छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

पार्टी एकताका लागि भन्दै गरिएको १० बुँदे सहमति पालना नभएको भन्दै एमालेभित्र तीव्र असन्तुष्टि बढेपछि स्थायी कमिटी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

त्रुटिपूर्ण संविधानका कारण देशमा राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले वर्तमान त्रुटिपूर्ण संविधानकै कारण देशमा राजनीतिक अस्थिरता बढेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

बीपीका विशेषज्ञ चिकित्सकले बिरामी नै हेरेनन्

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति भएर पनि त्यहाँको स्वास्थ्य अवस्था अन्यन्तै नाजुक र गुणस्तरहीन भएको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

स्रोत नखुलेको सम्पत्ति खुला गर्ने व्यवस्था खारेज गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्रोत नखुलेको सम्पत्ति खुला गर्ने व्यवस्था तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ। तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटीको बैठकले यस्तो माग अघि सारेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मोटरसाइकल दुर्घटनामा एक भारतीयको मृत्यु, स्थानीयले जलाए टिपर

नियन्त्रण गुमाएर मोटरसाइकल टिपर मुनि परेपछि जनकपुरधाम एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

एमाले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने

नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने एमालेले आकलन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

साफ च्याम्पियनसिप खेल्ने नेपालको टोली घोषणा

साफ च्याम्पियनसिप खेल्‍ने नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८