बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भिडियो बनाएर महिलाको चरित्रहत्या गरेको आरोपमा ४ युट्युबर पक्राउ

भिडियो बनाएर युट्युबमा प्रकाशन/प्रसारण गरी महिलाको चरित्रहत्या गरको आरोपमा ४ जना युट्युबर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

त्रिवि क्रिकेट मैदान : अपूरो पूर्वाधार, दलदलमा फस्छ बल

शनिबारदेखि सुरु भएको प्रतियोगितामा आइतबारदेखि दैनिक २ वटा खेल हुने समयतालिका थियो। आइतबार बिहान चितवन र विराटनगरबीचको खेलमा चितवनले जित हात पारेको छ। त्यसपछि हुने भनिएका कुनै पनि खेल पूर्ण...
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

डीभीको भिसा प्रक्रियामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने तीन पक्राउ

डीभी नतिजामा नाम निकालेर अमेरिका जान शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

जेलभित्रै दुई समूहबीच गोली हानाहान भएपछि २४ जनाको मृत्यु

इक्‍वेडरको राष्ट्रिय प्रहरी ब्युरोले मुलुकको गुयाक्‍विलमा रहेको एक जेलमा दुई समूहबीच भएको भिडन्तमा कम्तिमा पनि ४२ जना घाइते भएको जनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

ईपीएलमा भैरहवाको अपराजित यात्रा कायमै

जारी ईपीएलमा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटको हार बेहोरेको छ। टस हारेर ब्याटिङमा आएको विराटनगरले १७ ओभर ४ बलमा ७९ रन बनाएर अलआउट भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

दैनिक कोभिड अपडेटः संक्रमणमुक्त हुनेभन्दा थपिने ४४ जना बढी

पछिल्लो २४ घण्टामा देशभर ११ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

धनगढीबाट पनि लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

कर्णालीका पालिकामा पौडेल समूह बलियो, कहाँ को विजयी?

अधिवेशन सम्पन्न भएका ६२ मध्ये ३४ स्थानीय तहमा पौडेल समूहले बहुमत पदाधिकारीसहित सभापति हात पारेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा छुट

गरिमा विकास बैंकका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा छुट पाउने भएका छन् । बुधबार बैंक र सेन्टरबीच यस सम्बन्धी सम्झौता भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

आइसिटी अवार्डको प्रमुख प्रायोजकमा एफवान सफ्ट

छैटौं संस्करणको आइसिटी अवार्डको प्रमुख प्रायोजन एफवान सफ्टले गर्ने भएको छ। आयोजक लिभिङ विथ आइसिटी र एफवान सफ्टबीच प्रमुख प्रायोजनका लागि सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

अख्तियारको टोलीद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा

प्रदेश २ सरकारको विभिन्‍न योजनामा व्यापक अनियमितता भइरहेको समाचारहरु बाहिरिरहेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

समूह विजेता बन्दै पुलिस अन्तिम आठमा

पुलिस समूह विजेता बन्दै च्याम्पियनसिपको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ। पुलिसले समूह चरणमा तीन खेलमा विजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

बागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्रिबहादुर खड्का

स्वास्थ्य मन्त्रालयको सिफारिसमा सामान्य प्रशासन मन्त्रालयले खड्कालाई सचिवको जिम्मेवारी तोकेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

ईपीएलमा ललितपुरको दोस्रो हार, पोखराको पहिलो जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले लगातार दोस्रो हार बेहोर्दा पोखराले पहिलो जित निकलेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्यितार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोली बुधबार दिउँसो छापा मारेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

उपत्यकामा ९४ ढुंगेधाराको अवशेष, जनप्रतिनिधिले नै मास्‍न थाले धमाधम [भिडियोसहित]

काठमाडौं उपत्यका खानेपानी आपूर्ति व्यस्थापन बोर्डले सन् २०१९ मा गरेको अध्ययनअनुसार उपत्यकामा ५७३ वटा ढुंगेधारा थिए। तिनमा ९४ वटा अस्त्विमै छैनन्। ५२ वटा नष्ट भए भने ४२ वटा कहाँ थियो...
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

केवल टेलिभिजन व्यवसायीको माग सम्बोधन गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

हाम्रो पात्रोले ल्यायो रेमिटेन्स सेवा, दसैंमा निःशुल्क मनी ट्रान्सफर

लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ। हाम्रोपात्रोले एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ। एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा थपिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

नर्भिकमा मुटुको जाँच गरे १० प्रतिशत छुट

अस्पतालले कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज-२ लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

यही वर्षभित्र सबैलाई कोभिड खोप: राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८