बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैनिक कोभिड अपडेटः संक्रमणमुक्त हुनेभन्दा थपिने ४४ जना बढी

दैनिक कोभिड अपडेटः संक्रमणमुक्त हुनेभन्दा थपिने ४४ जना बढी

पछिल्लो २४ घण्टामा देशभर ११ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ११ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा ११ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेभन्दा थपिएका संक्रमितको संख्या ४४ जनाले बढी छ। 

१४ हजार ५४१ जनाको परीक्षण गर्दा ११ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो। आजको दिनमा सक्रिय संक्रमितको संख्या १८ हजार १९३ छ। 

त्यसैगरी पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार १४५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Sep 29, 2021| 16:50 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।