शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा छुट

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा छुट

गरिमा विकास बैंकका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा छुट पाउने भएका छन् । बुधबार बैंक र सेन्टरबीच यस सम्बन्धी सम्झौता भएको हो ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– गरिमा विकास बैंकका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा छुट पाउने भएका छन् । बुधबार बैंक र सेन्टरबीच यस सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरको सेवा सुविधामा छुट पाउनेछन् ।

उनीहरुले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४० प्रतिशत, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३० प्रतितशत,  हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशत,  डेन्टल ट्रिटमेन्टमा २० प्रतिशत र ल्याब ईन्भेस्टिगेसनमा १५ प्रतिशत छुट पाउनेछन् । 

प्रकाशित: Sep 29, 2021| 16:36 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्