शनिबार, असोज १७, २०८३

नर्भिकमा मुटुको जाँच गरे १० प्रतिशत छुट

अस्पतालले कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज-२ लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- नर्भिक इन्टरनेसनल अस्पतालले मुटुको जाँच गर्दा १० प्रतिशत छुट दिने घोषणा गरेको छ। विश्व मुटु दिवसको अवसरमा नर्भिकले यस्तो घोषणा गरेको हो। 

अस्पतालले कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज-२ लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्। 

यो अफर असोज १३ गतेदेखि लागू भई असोज १६ सम्म कायम रहने अस्पतालले जनाएको छ।

प्रकाशित: Sep 29, 2021| 13:50 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्