शनिबार, साउन १६, २०८३

बागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्रिबहादुर खड्का

स्वास्थ्य मन्त्रालयको सिफारिसमा सामान्य प्रशासन मन्त्रालयले खड्कालाई सचिवको जिम्मेवारी तोकेको हो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा बद्रिबहादुर खड्का नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको सिफारिसमा सामान्य प्रशासन मन्त्रालयले खड्कालाई सचिवको जिम्मेवारी तोकेको हो। 

खड्का एघारौँ तहका स्वास्थ्य शिक्षा समूहका कर्मचारी हुन्। उनी यस अघि काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख थिए। हालै बागमतीमा स्वास्थ्य मन्त्रालय बनाइएको थियो।


प्रकाशित: Sep 29, 2021| 15:37 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्