आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देउवा र प्रकाशमानबीच दोहोरी

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच चर्काचर्की चलेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

सकियो कांग्रेस बैठक, यी हुन् पारित एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

वडा सदस्य कुटपिट प्रकरण : जनकपुर–२० मा निषेध आदेश थपियो

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का वडा सदस्यलाई एक समूहले कुटपिट गरेपछि उत्पन्न तनावका कारण त्यहाँ लगाइएको निषेध आदेश मंगलबारसम्मका लागि बढाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

मुख्यमन्त्री राईद्वारा विश्वासको मत लिनेसम्बन्धी सूचना प्रदेशसभामा दर्ता

मंगलबार बस्ने प्रदेश १ सभाको बैठकमा विश्वासको मत लिने सम्वन्धी सूचना मुख्यमन्त्री राजेन्द्र राईले आइतबार दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

सहमहामन्त्री थप्न भट्टराईको प्रस्ताव, देउवाले भने- ४-५ जना थपौँ, तर रामचन्द्र मान्दैनन् क्या!

भट्टराईको प्रस्तावपछि देउवाले अरु नेताहरूले मानेपनि रामचन्द्र पौडेल पक्षले त्यसलाई स्वीकार नगर्ने भएकाले त्यसो गर्न नसकिने समेत उल्लेख गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

एमाले महाधिवेशनका लागि मोरङबाट ५७ प्रतिनिधि सर्वसम्मत

आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रदेश अधिवेशनका लागि केन्द्रीय नेता खटाउँदै कांग्रेस

नेपाली कांग्रेसले प्रदेशमा अधिवेशन गर्नका लागि केन्द्रीय नेताहरू खटाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

लुम्बिनीमा विपक्षी दलका नेता काठमाडौंमै व्यस्त, तीन महिनापछि देखिए संसद्‍मा

संसदलाई विपक्षीहरुको थलो समेत भनिन्छ। तर, लुम्बिनी प्रदेशसभामा भने लामो समयसम्म प्रमुख विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल अनुपस्थित रहे।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

सिटौलाको प्रश्न : अब पनि क्रियाशील सदस्यताको कुरा उठाएर के फाइदा?

'अब पनि क्रियाशील सदस्यताको कुरा उठाएर के फाइदा? कुनै जिल्ला र वडाको अधिवेशन रोकिएपनि अधिवेशन हुनैपर्छ,' उनले भनेका थिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

सर्वोच्चको विवादबारे कांग्रेस बैठकमा छलफल भएन : एनपी साउद

'अदालतको विषयमा आज छलफल भएन। अदालतको विवाद अदालतले नै समाधान हुनुपर्छ भन्ने कांग्रेसको संस्थागत मान्यता हो,' उनले भने।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

सिन्धुपाल्चोक कांग्रेसको 'हास्यास्पद' विज्ञप्तिबारे बूढानीलकण्ठमा चर्चा

बुढानिलकण्ठमा बैठक चलिरहेका बेला यो विषय प्रवेश गराउने केन्द्रीय सदस्य हुन् मोहनबहादुर बस्नेत। सिन्धुपाल्चोकको विज्ञप्तिअनुसार मंसिर २४ मा नै केन्द्रीय महाधिवेशन उद्धाटन हुने भएपनि मंसिर ३० गते वडा अधिवेशन गर्ने...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

देउवालाई पौडेलको प्रश्न- सुतुरमुर्ग शैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने?

'पार्टीको कार्यालाय छोडेर हिँड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने? अनसन अन्त्य गर्ने कि नगर्ने? सुतुरमुर्गा शैलीमा मुन्टो लुकाएर कति दिन हिड्ने? अवस्था सुधार्ने कि नगर्ने?,' प्रोडेलको प्रश्न थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

कांग्रेस बैठकमा देउवाले गगनलाई भने- समसामयिक विषयमा बोल्न पाइँदैन

'समसामयिक विषयमा बोल्न पाइँदैन,' देउवाले थापालाई भनेका थिए। समसामयिक विषयको कुरा उठाउँदै नेता थापाले न्यायालयको कुरा राख्न खोजेपछि देउवाले रोक्ने प्रयास गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

कांग्रेस महाधिवेशन : मंसिर २५ गते केन्द्रमा मतदान गर्न प्रस्ताव, देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन

महाधिवेशनका लागि मतदानका लागि मंसिर २१ गते मनोनयन दर्ता गरिने र २४ गते उद्घाटन २५ गते मतदान गर्न प्रस्ताव गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

ललितपुरलाई हराउँदै धनगढीले जित्यो महिला लिग छनोट

पेनाल्टीमा ललितपुरले एकमात्र गोल गर्न सक्यो। ललितपुर कि निर्मला बिकेले गोल गरिन भने सम्झना लाबती, रजनी थोकर र आशा कुँवरले गोल गर्ने सकेनन।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रचण्ड अस्पतालबाट डिस्चार्ज

स्वास्थ्य सुधार आएपछि चिकित्सकको सल्लाहमा उनलाई डिस्चार्ज गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

राजनीतिक दलको महाधिवेशन : चितवनमा पर्यटनसँगै अर्थतन्त्र चलायमान

राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन्। यसले समग्र जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव पेश

यसअघि आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले महाधिवेशनका लागि आवास तथा भोजन व्यवस्थापन समितिको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने प्रस्ताव गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पनि धुलिखेल जिपलाइनमा

जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ। ‍एक कार्यक्रमका शिलशिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

हैजा नरोकिएपछि कपिलवस्तुमा खोप अभियान चलाइँदै

एक महिनाभन्दा लामो समयदेखि कपिलवस्तुका ६ वटा स्थानीय तहमा हैजा फैलिएको छ। त्यहाँ अहिलेसम्म हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८