सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूको आन्दोलनका क्रममा प्रहरीले अध्यक्ष श्रेष्ठलाई सामान्य घाइते बनाएपछि आयोगका अधिकारीहरू बार अध्यक्ष श्रेष्ठलाई भेट गर्न पुगेका थिए।
नेपाल बार एसोसिएसनको आन्दोलनमा प्रहरी दमन भएको र एसोसिएसन परिसरमा प्रवेश गरी केही व्यक्तिहरूले कानुन व्यवसायीहरूमाथि अपशब्द प्रयोग गरिएपछि यस्तो बारले यस्तो टिप्पणी गरेको हो।
नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील विवादको समाधान नभएको र पेलेरै अघि बढ्न खोजेको भन्दै जिल्ला सभापति कर्ण मल्ल नेतृत्वको समूहले बुधबारदेखि अनसन सुरु गरेको छ।
आफूहरुको आन्दोलनमा प्रहरी दमन भएपछि नेपाल बार एसोसिएसनका पदाधिकारी छलफलमा जुटेका छन्। प्रहरीको लाठी प्रहारबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत घाइते भएपछि उनीहरु छलफलमा जुटेका हुन्।
एमाले अध्यक्षमा केपी शर्मा ओलीलाई टकराव दिने गरी कोही देखा परेको छैन। पार्टीको महाधिवेशन आउन आठ दिन बाँकी रहँदासम्म महासचिव म बन्छु भनेर कोही मैदानमा उत्रिएका छैनन्। त्यसैले ओलीले रुचाएकै...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले घेराबन्दीमा पारेर आक्रमण गरेको आरोप अधिवक्ता ओमप्रकाश अर्यालले लगाएका छन्।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। आफ्नो देशले उपलब्ध गराएको खोप वितरण अवलोकन गर्न उनी त्यहाँ पुगेका हुन्।