सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'टुहुरो' बन्दै बारको आन्दोलन, यसकारण हुन सकेन बृहत्

आन्दोलन थालेको करिब एक महिना पुग्नै लाग्दासमेत उनीहरुको आन्दोलन केवल सर्वोच्च अगाडि भेला भएर नाराबाजी गर्नुमा मात्रै सीमित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

विश्वकप छनोटमा नेपालले भुटानलाई हरायो

आईसीसी महिला विश्वकप २०२३ को एसियाली छनोटमा नेपालले पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

शैक्षिक सुधारका लागि यस्ता छन् मन्त्री पौडेलका प्रतिबद्धता [३१ बुँदे कार्ययोजनासहित]

शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक सुधारका लागि ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

यू–१९ राष्ट्रिय क्रिकेटमा प्रदेश १ र लुम्बिनीको जित

काठमाडौंमा जारी यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

भुटानसँग नेपालले पायो ६२ रनको सामान्य लक्ष्य

मंगलबार टस हारेर फिल्डिङ गरेको नेपालले ६२ रनको लक्ष्य पाएको हो। पहिलो पारीमा भुटानले २० ओभर खेल्दै छ विकेटको क्षतिमा ६१ रन बनाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

कञ्‍चनपुरका जिल्ला सभापति र संविधानसभा सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्‍चनपुरको क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका बोहराद्वयसहितका नेताहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

युवा फुटबल एकेडेमी सञ्चालन गर्दै फ्रेन्ड्स क्लब र नाइटिंगेल स्कुल

ए डिभिजन लिगको फ्रेन्ड्स क्लबले नाइटिंगेल स्कुलसँगको सहकार्यमा युवा फुटबल एकेडेमी स्थापना गरी सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

चिकित्सकको डाटा कतै सेयर भएको छैन : मेडिकल काउन्सिल

नेपाल मेडिकल काउन्सिलको निर्वाचनको लागि दुई उम्मेद्धारले डाटा चोरी गरी एसएमएस पठाइएको विषय विवादित बनेपछि नेपाल मेडिकल काउन्सिलले आफूसँग भएको डाटा कतै पनि सेयर नभएको स्पष्टीकरण दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

प्रेस युनियन महासचिव सिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

शिवाकोटीले मिडिया उद्यमीको रूपमा आफू दलीय राजनीतिमा प्रवेश गरेको बताए। 'अब मिडिया उद्यमीका रूपमा रहन्छु। प्रेस युनियनमा फर्केर आउँदिनँ,' उनले भने।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

एमाले नेता भन्छन्- महाधिवेशन सम्बन्धमा कुनै पनि विवाद छैन

नेकपा(एमाले)का नेताहरूले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

जसले बढी मत ल्याउँछ, उसैलाई मन पराउँछु : ओली

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशनमा जसले बढी मत ल्याउँछ उसैलाई आफूलाई मन पराउने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

'एमाले महाधिवेशनमा आठ करोडजति खर्च लाग्ला, त्यो खासै ठूलो हैन'

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन खर्चिलो भयो भन्न नमिल्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

केही व्यक्ति चोइटिएर गएपछि एमालेमा 'ल्याङल्याङ' अन्त्य भयो : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा केही व्यक्तिहरू चोइटिएर गएपछि 'ल्याङल्याङ' पनि अन्त्य भएको बताएका छन्। सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

सेञ्चुरी बैंकको खाता ‘खल्ती’सँग जोड्दा सय रुपैयाँ बोनस

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिङ्क गर्ने जो कोहीले १०० रुपैँया बोनस प्राप्त गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

महिला यू १९ फुटबल टिमको प्रशिक्षकमा हरिओम श्रेष्ठ

यू १९ साफ च्याम्पियनसिपको प्रतिस्पर्धाका लागि अभ्यास गरिरहेको नेपाली टिमको प्रशिक्षकमा श्रेष्ठ नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

प्रचण्डलाई ओलीको प्रश्न : तपाईं चुनाव लड्या जिल्लामा टेक्नै नहुने हो?

'कोही कहीँ चुनाव लड्या छ भने जिल्लै टेक्न नहुने हो? म त्यो बाटो हिँडे भने मलाई सिद्याउन यो बाटो हिँड्यो भन्ने?' ओलीको प्रश्न थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

सत्ताबाट बाहिरिँदा एमालेलाई फाइदै भयो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट बाहिरिँदा फाइदा भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

ओलीको दाबी- नेपालका गाडीले बोक्न सक्ने जति मानिस उद्घाटन सत्रमा सहभागी हुन्छन्

'नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस त्यहाँ आउनेछन्। पैदल नै हिँडेर पुग्ने ठाउँका मान्छे पनि सबै जान्छन्। सार्वजनिक सानाठूला सबै बसले बोक्न सक्ने जति उपस्थिति त्यहाँ हुनेछ,' ओलीको दाबी...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

कक्षा ११ को रजिस्ट्रेसन र १२ को परीक्षा आवेदन फारम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

मैले विश्राम लिए हुन्थ्यो भन्ने सुझाव पार्टीबाहिरबाट पनि आएको छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भीम रावलले आफूलाई चुनौती नदिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८