मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विश्‍वभर बुद्धका उपदेश फैलाउन जरुरी छ: राष्ट्रपति

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिककोत्सव तथा पुस्ताकालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बुद्धको सन्देश विश्वव्यापी बनाउनुपर्नेमा जोड दिइन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

बैतडीमा जीप दुर्घटना, तीन जना घाइते

दुर्घटनामा बैतडीको दोगडाकेदार गाउँपालिका–५, ग्वालीका १४ वर्षीय भीम धामी, २५ वर्षीय दीपकसिंह कार्की र प्रहरी जवान दशरथचन्द नगरपालिका–११, बर्तौलीका डम्मर महरा घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

हुम्लाको लिमीमा खाद्यान्न ढुवानीमा फेरि अवरोध

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न ढुवानीमा फेरि अवरोध आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

कांग्रेस कर्णालीको अधिवेशन पौडेल समूहद्वारा बहिष्कार, देउवा समूह भन्छ– डोलीमा राखेर ल्याउन सकिएन

संस्थापन इतर (रामचन्द्र पौडेल) समूहलाई बाइपास गरेर अधिवेशन उद्घाटन गरिएको छ। संस्थापनपक्षीय कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

दैनिक कोभिड अपडेट : ३१५ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

गण्डकीमा सभापतिको उम्मेदवारी दर्ता शुल्क ९१ हजार, अरु पदका लागि कति?

त्यसैगरी उपसभापतिका लागि ६१ हजार र महामन्त्रीका लागि उम्मेदवारी दिँदा ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यस्तै सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ तोकिएको छ भने सदस्यका लागि ३१ हजार रुपैयाँ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

रुकुम पुगेर डा. केसीले भने– सीटीईभीटीका उपाध्यक्षलाई तत्काल बर्खास्त गर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

नेतृत्वकै कारण पार्टी कमजोर अवस्थामा पुग्यो : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन इतर समूहबाट घिमिरे उम्मेदवार

नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापतिको उम्मेदवार बन्ने पक्का भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

नेता- कार्यकर्तालाई देउवाको निर्देशन - आगामी निर्वाचनमा केन्द्रित हुनुस्

नेपाली कांग्रेसको बिहीबार हुने प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

नेप्से ४९.४ अंकले घट्यो, दुई कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९.४ अंकले घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

वीर अस्पतालमा टेलिमेडिसिन सेवा सुरु, बिरामीले घरमै बसीबसी लिन सक्छन् सेवा

कोभिड–१९ युनिफाइड अस्पताल वीर अस्पतालले ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो

यसरी पुरानो भिडियोलाई नयाँ जसरी पुन: शेयर गरिएको एक भिडियोको श्रव्य सामग्री प्रयोग गरी विभिन्न तरिकाले सम्पादन गरी भ्रामक सूचना फैलाइएको देखिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा न।५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन एक लाख शुल्क

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैयाँ तोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

किस्ट मेडिकल कलेजलाई बीवाईडीले दियो विद्युतीय एम्बुलेन्स

बीवाईडी अटो कम्पनी लिमिटेडको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले पहिलो विद्युतीय एम्बुलेनस बीवाईडी टी३ किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटललाई हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

बर्दिवास, जनकपुर, लहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

महालक्ष्मी लाइफले राष्ट्रिय बिमा जागरण अभियानअन्तर्गत बर्दिवास, जनकपुर, लहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

यी हुन् कांग्रेस अधिवेशन तत्काल नहुने १६ जिल्ला

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

रियल मीले ल्यायो नार्जो सिरिज

स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सिरिज ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८