शुक्रबार, चैत ६, २०८२

दैनिक कोभिड अपडेट : ३१५ संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ११ हजार ४०३ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएका हुन्। 

National life

सोही अवधिमा २०१ जना संक्रमित निको भएका छन् भने ६ जना संक्रमितको मृत्यु भएको छ।

आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ छ। पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रकाशित: Dec 02, 2021| 16:45 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्