बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन इतर समूहबाट घिमिरे उम्मेदवार

कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन इतर समूहबाट घिमिरे उम्मेदवार

नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापतिको उम्मेदवार बन्ने पक्का भएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापतिको उम्मेदवार बन्ने पक्का भएको छ। संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश एकको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

प्रदेश एकको सभापतिमा घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको छ। थापालाई सभापति शेरबहादुर देउवा  र पूर्वमहामन्त्री सिटौलाले सहयोग गरेका छन्। घिमिरे नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष हुन् भने थापा झापा कांग्रेसका पूर्वसभापति हुन्।

प्रकाशित: Dec 02, 2021| 16:18 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...