बिहीबार, भदौ ४, २०८३

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन एक लाख शुल्क

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैयाँ तोकिएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैयाँ तोकिएको छ। राजधानीमा जारी राप्रपाको एकता महाधिवेनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको हो।

उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ भने महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: Dec 02, 2021| 14:52 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...