बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देउवाले एनपीलाई महामन्त्री नदिएपछि प्रकाशमान र निधिको अफर, भने- असन्तुष्ट छु तर विद्रोह गर्दिनँ'

देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बन्‍न योग्य हुँदाहुँदै पनि उम्मेदवार नबनाएपछि उनले असन्तुष्टि व्यक्त गरेका छन्। उनी निकट एक नेताले भने, 'एनपीजी सधैं देउवा नै भनेर खटिनु भयो। टिम जोगाउनुपर्छ भन्‍ने...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

सिटौला समूहलाई समेटेर देउवाले बनाए यस्तो टिम

नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) समूहले सभापतिसहित पदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

देउवाविरुद्ध विद्रोह गर्दै सभापतिमा निधिको उम्मेदवारी

नेपाली कांग्रेसको सभापति पदका लागि विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन्। शनिबार दिउँसो ४ बजे उनले राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस केन्द्रीय सदस्यमा ९१ वर्षीया उपमेयर कार्कीको उम्मेदवारी

वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

शेखरको टिम : कसले कुन पदमा दिए उम्मेदवारी?

पौडेलका अति निकट मानिने देवराज चालिसे, कमला पन्त र पिएल चौधरी डा. शेखरको प्यानलबाट सहमहामन्त्री उम्मेदवार बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

देउवाको टिमबाट महामन्त्रीका उम्मेदवार महत र पौडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी १४ औं महाधिवेशनमा आफ्नो टिमबाट महामन्त्रीको उम्मेदवारका लागि डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई फाइनल गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

सभापतिमा रामचन्द्रको चाहना : १३औंमा सिटौला बाधक, १४औंमा टिमभित्रै कोपभाजन

बीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि १६ वर्षकै उमेरमा जानीनजानी राजनीतिमा प्रवेश गरेका रामचन्द्रलाई अहिले यही राजनीति दलदल लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

प्रकाशमान टिमको महामन्त्रीमा विश्‍वप्रकाश

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्‍त्रीमा उम्मेदवारी दिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

पदाधिकारीमा नअटाएपछि केन्द्रीय सदस्यमा केसीको उम्मेदवारी

१३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका केसीले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना शनिबार भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने एक गभ्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेन्डा

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ। दसौँ महाधिवेशनपछिको यो दोस्रो केन्द्रीय कमिटी बैठक हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

यस्तो बन्दैछ शेखरको प्यानल

नेपाली कांग्रेसमा संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्न नसकेपछि छुट्टाछुटै प्यानल बनाएर उम्मेदवारी दिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस सभापतिमा युवराज न्यौपानेको उम्मेदवारी दर्ता

का युवराज न्यौपानेले कांग्रेस सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

सभापतिदेखि केन्द्रीय सदस्यसम्म सयभन्दा बढी उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

संस्थापनबाट 'आउट' भएका विश्‍वप्रकाशलाई शेखर, प्रकाशमान र निधिको अफर

संस्थापन (देउवा) समूहबाट महामन्त्रीको सूचीबाट विश्‍वप्रकाशले 'आउट' भएपछि उनलाई सभापतिका अन्य उम्मेदवारहरुले आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस गतिशील बनाउन मै सभापति हुनुपर्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र लोकतान्त्रिक अभ्यास नगरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

महामन्त्रीमा गगन र विश्वप्रकाशसहित उम्मेदवारी घोषणा गर्दै शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मासहित आफ्नो प्यानल घोषणा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस सहमहामन्त्रीमा सुरेन्द्रप्रसाद चौधरीको उमेदवारी दर्ता

नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले सहमहामन्त्री पदमा उमेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

देउवाले समूहले टुंग्यायो प्रदेश र समावेशीतर्फका केन्द्रीय सदस्य (सूची)

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको टीमले प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यको उम्मेदवारी टुंग्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

पार्टी बदल्ने नेता प्रकाशमान लागेर रोजेकी हुँ : सुजाता कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पार्टी सभापतिका आकांक्षी प्रकाशमान सिंहको प्यानलबाट उपाध्यक्षमा चुनाव लड्ने भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८