जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन्। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन्।
काठमाडौं उपत्यकाका तीन जिल्लाका एमाले अध्यक्षहरूको बैठकले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।
भाइरस संक्रमणको लहर कहिले पनि उत्कर्षमा रहँदैन। त्यो चाँडै ‘स्लिप’ हुन्छ। तर ‘स्लिप’ हुन भनेको एकैपटकमा तल झर्नु होइन। धेरै मानिस संक्रमित भइसकेकाले अब संक्रमण कम हुँदै जान्छ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले छिटोभन्दा छिटो संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन्।