शुक्रबार, जेठ १, २०८३

५२९२ संंक्रमित थपिँदा आठ जनाको मृत्यु, ८१९१ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच हजर २९२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच हजर २९२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै यस अवधिमा कोरोना संक्रमणबाट थप आठजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आठ हजर १९१ जना संक्रमणमुक्त भएका छन्। यस्तै २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोना खोप लगाएका छन्।

आज सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। आज १६ हजार ८८ नमुना परीक्षण गरिएको थियो।


प्रकाशित: Jan 31, 2022| 17:15 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्