अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालू आवको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार आवको पहिलो ६ महिनामा यो शीर्षकमा सबैभन्दा बढी संघीय सरकारले खर्च गरेको छ।
विद्यालय परिसरमा खुलै छाडिएको खाडमा डुबेर स्थानीय सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्ने बताएका छन्।