शनिबार, साउन ३०, २०८३

पाल्लामा मोटरसाइकल दुर्घटना, इञ्जीनियरको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका-२ सुरुडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- पाल्पाको रम्भा गाउँपालिका-२ सुरुडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा इञ्जीनियर पदमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।

उनी पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ।

रम्भा-१ हुँगीबाट ताहुँतर्फ आउने क्रममा लु६७प ४७८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। मोटरसाइकल २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 11, 2022| 09:35 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।