बिहीबार, असार ११, २०८३

दाङमा आगलागी परी मृत्यु भएकाहरूको सनाखत

दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

दाङ- दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित उक्त जुत्ता-चप्पल पसलमा गए शुक्रबार बिहान पौने दुई बजेतिर आगलागी भएको थियो।

National life

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताएका छन्।

मृत्यु हुनेमा करिब ६ वर्षी अबिददिन अली, करिब १४ वर्षीया सजिता खातुन, करिब १५ वर्षीय हसन बकस, करिब १५ वर्षीय मसिन बकस र करिब ४२ वर्षीय नजरदिन अली रहेका छन्।

तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: Feb 11, 2022| 10:05 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।