दुई सन्तान भएपछि स्थायी बन्ध्याकरण गर्नका लागि उनले श्रीमानसँग सल्लाह पनि गरेकी थिइन्। श्रीमानलाई भ्याक्सेटोमी गर्न आग्रह पनि गरिन्। तर श्रीमानले मानेनन्।
हिजो युरोप र अमेरिकाले पाँच सय वर्षसम्म संसारभरिका गरिब देशलाई चुसे। अब एसिया विश्वको केन्द्र बन्दैछ। एसिया विश्वमा उदाइरहेको छ। यहाँबाट चीन र भारत उदाइरहेको छ। जसले गर्दा संसारको शक्ति...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदानको विषय भएको बताउँर्दै त्यसलाई गिजोल्दै, कोट्याउँदै आफूहरुले नै क्यान्सर बनाएको टिप्पणी गरेका छन्।
युरोप, अमेरिका, बेलायत र क्यानडाले शनिबार रुसको केन्द्रीय बैंकको सम्पत्ति फ्रिज गरिएको घोषणा गरेका थिए। उक्त घोषणा सँगै रुसको करिब ६३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति फ्रिज गरिएको हो।'
अमेरिकी सहयोग सम्झौता (एमसीसी)लाई सरकारले संसदमा टेबल गरेपछि युट्युब र सामाजिक सञ्जालका फेक न्युजबारे श्रेष्ठले माइ संसारमा ब्लग लेखी श्रेष्ठले फ्याक्ट चेक गरेका थिए। पत्रकार श्रेष्ठलाई प्रहरीले नै धम्की दिएको...
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता अनुमोदन गरे संविधानको धज्जी उड्ने बताएका छन्। प्रतिनिधि सभामा एमसीसी अनुमोदन सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद चौधरीले बताएका हुन्।
फरार भएको चार दिनपछि अभिनेता पल शाहले तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि पीडित परिवार उनीविरुद्ध अर्को जाहेरी लिएर नवलपरासीस्थित इलाका प्रहरी कार्यलय गैँडाकोट पुगेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएका छ। १३ सांसद रहेको लोसपाले एमसीसीका पक्षमा मतदान गर्ने भएको अध्यक्ष महन्त ठाकुरले जानकारी गराएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेर नाराबाजी गरे पनि त्यही पार्टीका सांसद भीम रावलले भने एमसीसीमाथिको छलफलमा भाग लिएका छन्।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संशोधनविना अघि बढ्न नसक्ने बताएका छन्।