बुधबार, चैत ४, २०८२

२४ घण्टामा १११ कोरोना संक्रमित थपिए, १ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १११ जनामा कोराना संक्रमण पुष्टि भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। 

सोही अवधिमा ४१५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। हाल नेपालमा ८ हजार ५१७ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याँक छ।

शनिबार देशभर १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको थियो भने थप दुई जनाले ज्यान गुमाएका थिए। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 27, 2022| 16:50 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्