आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सम्झौताको ५३ महिनापछि संसद्‌बाट अनुमोदन भयो एमसीसी सम्झौता

अमेरिकी सहयोग परियोजना एमसीसी आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

भीम रावललाई गगनको जवाफ - राष्ट्रघात भए मलाई थानकोट कटाएर नागरिकता खोसियोस्, तपाईं के गर्नुहुन्छ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीले कुनै पनि राष्ट्रघात नहुने दाबी गरेका छन्। एमसीसीका विषयमा आइतबार राति प्रतिनिधि सभामा प्रस्तुत गरिएको ब्याख्यात्मक टिप्पणीका विषयमा भएको छलफलमा भाग लिँदै एमसीसीले कुनै...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

हतार गरेर आजै एमसीसी पास नगरौँ : गिरिराजमणि पोखरेल

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको कुरा जनस्तरमा पुगिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीका बारेमा फैलाइएको भ्रम निवारण भयो : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा फैलाइएको भ्रम निवारण भएको बताएका छन्। प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले एमसीसी अनुमोदन गरेलगत्तै लागु हुनेसमेत...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने छ : पुष्पा भुसाल

आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने दाबी गरेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

प्रेम सुवालले भने - एमसीसी पूर्णत: राष्ट्रघाती छ

‘अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्‍न हिच्किचाउँदिनँ,’ उनले भने, ‘मंगोलियाले दुईपटक एमसीसी लिएको हो। संसारभर अमेरिकाको दलालीको संसारमा विरोध भइरहेको छ। यस्तो अवस्थामा सदनबाट पास गरिनुहुँदैन।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीलाई मतदान गरेर खारेज गरिनु पर्छ: दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीलाई मतदानका माध्यमबाट खारेज गरिनुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

यो व्याख्यात्मक होइन, भ्रमात्मक ठगपत्र हो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले सरकारले प्रतिनिधि सभामा पेस गरेको एमसीसी सम्झौतासम्बन्धी व्याख्यात्मक टिप्पणीलाई भ्रमात्मक घोषणापत्र भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

नेपाल नयाँ शीत युद्धतर्फ जाँदै : राम कार्की

नेकपा माओवादी केन्द्रका अध्यक्ष राम कार्कीले नेपाल नयाँ शीत युद्धतर्फ गइरहेको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारले प्रस्तुत गरेको १२ बुँदे ब्याख्यात्मक टिप्पणीमा आफ्नो विचार गर्दै अमेरिकाले मान्यता दिन्छ...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

यस्तो छ सत्तारुढ दलले तयार पारेको १२ बुँदे व्याख्यात्मक घोषणापत्र

एमसीसीको विषयमा सदनबाट व्याख्यात्मक घोषणासहित पास गर्ने सहमतिअनुसार सरकारले १२ बुँदे व्याख्या पेश गरेको छ। जसलाई मन्त्रिपरिषद्ले पारित गरेर सदमान पेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, के होला एमसीसी? [LIVE]

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बलात्कारपछि बालिकाको हत्यामा संलग्‍न वृद्ध सार्वजनिक

मोरङको लेटाङ नगरपालिका–८ मा बलात्कारपछि बालिकाको हत्या गर्ने एक वृद्धलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई विराटनगरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो। गिरीविरुद्ध जबरजस्ती...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

जसपाका १४ नेता–कार्यक्रता पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टीले १४ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सत्ता गठबन्धनका यी सांसद उभिए एमसीसीको विपक्षमा

सत्ता गठबन्धनका तीन जना सांसद एमसीसीको विपक्षमा उभिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

अमेरिकाबाट दुई करोडमा सातवटा साँढे ल्याइयो

व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

अर्थमन्त्रीको आश्वासन- राष्ट्रिय स्वाधीनता र अखण्डमा सम्झौता हुँदैन

अर्थमन्त्री जनार्दन शर्माले सरकार राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति गम्भीर रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

जनतालाई भ्रमित पार्ने कुरा संसद्‍मा नबोलौं

राप्रपाका कमल थापादेखि जनमोर्चाका चित्रबहादुर केसीसम्म सरकारमा बसेर विभिन्न निर्णय गरेका थिए। आज आफैंले बनाएको, लेखेको र यहाँसम्म ल्याएको एमसीसीमा किन झुट बोल्ने? यहाँ आएर नेपालको संविधानभन्दा एमसीसी माथि हुन्छ...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीको मतदान प्रक्रियामा झलनाथले भाग नलिने

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भाग नलिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

'एमसिसीमाथि छलफल गरियोस्' भन्ने प्रस्ताव बहुमतले स्वीकृत

नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८