मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


वाङ यीको नेपाल भ्रमण : दुई देशका विज्ञप्तिमा बाझिएका तीन विषय

नेपाल सरकारले बीआरआईका विषयमा कुराकानी भए-नभएको उल्लेख गरेको छैन। चिनियाँ पक्षले भने बीआरआईका विषयमा कुराकानी भएको उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

लिगविजेता मछिन्द्रलाई हराएर पिप्लेले जित्यो राजर्षि जनक गोल्डकप

लिगविजेता मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा हराउँदै पिप्ले क्लबले राजर्षि जनक गोल्डकपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

मुम्बई इन्डियन्सलाई दिल्लीले चार विकेटले हरायो

टस हारेर पहिले ब्याटिङमा आएको मुम्बईले पुरा ओभर खेलेर पाँच विकेटको क्षतिमा १७७ रन बनाएको थियो। जवाफमा दिल्लीले १० बल बाँकी रहँदै सात विकेट गुमाएर निर्धारित लक्ष्य पुरा गरेको हो
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

१ करोड ७७ लाखले स्थानीय चुनावमा भोट खसाल्न पाउने

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भोट खसाल्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले बोलाए पहिलो बैठक

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले सोमबार पहिलो बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

देउवाको 'रेडिमेड' निर्णय अनुमोदन गर्न कांग्रेसको कचहरी

सभापति शेरबहादुर देउवाले चुनावी तालमेलका गर्ने निर्णय लिइसकेर कांग्रेस केन्द्रीय समिति बैठक चलाएको बीचबीचमा उनका प्रश्न/प्रतिप्रश्नसहितका अभिव्यक्तिले संकेत गरेको देखिन्छ। चुनावी तालमेलका पक्षमा निर्णय गर्ने रेडिमेट निर्णय तयार गरेर बैठकको...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

एकीकृत परीक्षामा ५० प्रतिशतभन्दा कम अंक ल्याउनेले चिकित्सा शिक्षा पढ्न नपाउने

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा ५० प्रतिशत वा सो भन्दा बढी अंक ल्याउनेले मात्रै चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

सात वर्षपछि रोल्पा जाँदै प्रचण्ड, भ्युटावर उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जाने भएका छन्। स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै उनी सोमबार रोल्पा जान लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

थाई क्लबसँग नेपाली राष्ट्रिय टोली पराजित

आइतबार दिउँसो थाई लिग विजेता क्लब चोनबुरी एफसीसँग नेपाली राष्ट्रिय टोलीले पराजय व्यहोरेको छ। चोनबुरी रंगशालामा सम्पन्न खेलमा ३-१ को पराजय व्यहोरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

डलर संकटमा पनि घटेन आयातका लागि एलसी खोल्नेको घुइँचो

देशको शोधनान्तर घाटा बढिरहेका बेला बैंकहरुमा भने आयातको लागि एलसी खोल्ने व्यवसायीहरुको संख्या बढिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

धर्मश्री शारीरिक सुगठनको विजेताले १० लाख पुरस्कार पाउने

खेलकुद क्षेत्रमा नेपालकै सबैभन्दा पुरानो संस्था नेपाल व्यायाम मन्दिरले आयोजना गरेको १६ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार प्राप्त गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

आँखाको उपचारका लागि तोकेरै बजेट छुट्याउनु आवश्यक छ– स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले आँखा उपचार सेवाका लागि तोकेरै बजेट छुट्याउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

नेपाललाई चिनियाँ विदेशमन्त्रीको सन्देश- हामी सहयोग गर्छौं, पश्‍चिमा स्वार्थ हाबी हुनबाट रोक

वाङलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्‍वाले लेखेको छ, 'चीन नेपालको आन्तरिक मामिला नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्नेमा विश्वास गर्छ। नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र आन्तरिक मामिलामा खलल पार्ने कुनै...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

अर्थ समितिमा बैंकरहरूले भने– संस्थागत निक्षेपकर्ताका कारण व्याजदर अस्थिर

बैंक तथा वित्तीय संस्थाको व्याजदर संस्थागत निक्षेपकर्ताहरुका कारण अस्थिर भएको बैंकरहरुले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

केन्द्रीय सदस्य भट्टराईप्रति देउवाको आक्रोश

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि देउवा आक्रोशित बनेका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई बोलिरहँदा देउवालाई झ्वाँक चलेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

कांग्रेस बैठकमा अर्थमन्त्री हटाउने कुरा!

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माका विषयमा छलफल भएको छ। बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री हटाउने विषयमा धारणा राखेका थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

केन्द्रीय समिति बैठकमा ४८ जनाले बोल्नुभयो, निर्णय भोलि आउँछ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा ४८ जनाले आफ्नो धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतिले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

रुसमा समाहित हुने विषयमा युक्रेनको लुहान्स्कमा जनमत संग्रहको तयारी!

रुसले कब्जा गरेका पूर्वी युक्रेनको पूर्वी क्षेत्र लुहान्स्कमा जनमत संग्रहको तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

रंगमती शाही : हुम्लाको छाउगोठदेखि बानेश्वरको संसद् भवनसम्म

रंगमती डराईडराई संसद् भवन प्रवेश गरेको आज चार वर्ष कटिसकेको छ। अहिले पहिलो दिनजस्तो खुम्चिएर बस्ने स्वाभावकी छैनन् उनी।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

चोनबुरीविरुद्ध खेल्ने नेपालको यास्तो छ प्लेइङ सेट

नेपालले आज अपराह्न पौने ४ बजेबाट थाइल्यान्डको घरेलु लिग विजेता चोनबुरी एफसीसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८