सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले बोलाए पहिलो बैठक

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले बोलाए पहिलो बैठक

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले सोमबार पहिलो बैठक बोलाएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

National life
kumari

सोल- दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले सोमबार पहिलो बैठक बोलाएका छन्।

राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई निम्ता पठाउको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

उनले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

प्रकाशित: Mar 27, 2022| 19:51 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।